सामूहिक बलात्कार गरेको कसुरमा जनही १३ वर्षकैद फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-५ का ५५ वर्षीय बिकु मुखिया, ३० वर्षीय श्यामा मुखिया र वडा नं ३ का ४० वर्षीय लकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जिल्ला अदालतले असार १५ गते जनही १३ वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले सो फैसला गरेको जिल्ला…

June 30, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा-९ देउरीका ५५ वर्षीय सुर्यनारायण साहलाई असार १० गते गिरफ्तार गरेको छ । 'जबरजस्ती यौन दुर्व्यवहार' गर्दै गरेको भिडियो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई गिरफ्तार गरी असार १० गते 'जबरजस्ती करणी उद्योग'को उजुरी दर्ता गरेको जनाएको छ । घटनाबारे…

June 24, 2018  
बालविवाह घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-४ की १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन-७ का १८ वर्षीय रामकुमार मुखियालाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको उजुरीमा सुनसरीको भण्टाबारीबाट सुनसरी प्रहरीले आरोपितलाई गिरफ्तार गरी सप्तरी प्रहरीमा बुझाएपछि इलाका प्रहरी कार्यालय कञ्चनरूपले बाल विवाहको उजुरीमा कारबाही गरिरहेको इन्स्पेक्टर…

June 22, 2018  
सेफ हाउस नहुँदा सुस्त मनस्थितिकी महिला प्रहरी संरक्षणमा

बेवारिसे अवस्थामा फेला परेकी एक सुस्त मनस्थितिकी महिलालाई सप्तरी प्रहरीले जेठ ३१ गतेदेखि संरक्षण गरेर राखेको छ । महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) बन्द भएपछि ती महिलालाई प्रहरीले संरक्षण गरेर राख्नु परेको हो । ती महिलाको संरक्षणको लागि जिल्ला प्रहरी कार्यालयले एक जना महिला…

June 22, 2018  
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते राजविराजमा सम्पन्न गरिएको छ । वर्षपुस्तक प्रकाशन पूर्व वर्षको दुई पटक समीक्षा गर्ने क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सन् २०१८ को जनवरीदेखि जुनसम्मको घटनालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । प्राप्त सुझावलाई समेट्ने उद्धेश्यले इन्सेक प्रतिनिधि…

June 22, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा-७ का ३८ वर्षीय भिखन रामलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका बावुले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । प्रहरीले असार १ गते उजुरी दर्ता गरी सोही दिन…

June 21, 2018  
बलात्कार गरेको कसुरमा आरोपितहरूलाई ११ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालक र शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डललाई जिल्ला अदालतले असार ३ गते जनही ११ वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले आरोपितहरूलाई जनही ११ वर्षकैद सजायको फैसला गर्नुका साथै जनही १० हजार रुपियाँ क्षतिपूर्ति भराउने…

June 17, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-२ का ३२ वर्षीय मोहम्मद सबिरलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १ गते राजविराज नपा-३ स्थित भलुवाही खोला किनारमा बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १ गते नै प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षले जिल्ला…

June 17, 2018  
हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा असार १ गते फेला परेको छ । घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीबाट हत्या गरी फालिएको अवस्थामा साहको सडेगलेको शव प्रहरीले असार १ गते उत्खनन् गरी फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले…

June 15, 2018  
कुटपिट गरी यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३५ वर्षीया एकल महिलालाई 'शारीरिक सम्बन्ध'को प्रस्ताव अस्वीकार गर्दा कुटपिट गरेको आरोपमा प्रहरी कार्यालयमा २५ वर्षीय भतिजाविरूद्ध उजुरी परेको छ । पीडित महिलालाई अत्याधिक मदिरा सेवन गरेका आरोपितले जेठ ३० गते कोठा बन्द गरी अवैध सम्बन्ध कायम गर्न दिएको दबावको प्रतिकार गर्दा कुटेर घाइते बनाएको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी…

June 14, 2018