परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद

कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ । जलाउन लागिएकी यादवलाई हत्या गरी शव जलाउन लागिएको आरोपमा प्रहरीले शव बरामद गरेको जनाएको छ । मृतक यादवलाई ३५ वर्षीय पति विजय साह सोनारले कुटपिट गरी हत्या गरेको आरोपमा शव…

March 20, 2018  
अज्ञात पक्षबाट गोली प्रहारबाट एक जना घाइते

गरुडा नपा-५ का ५० वर्षीय रामअशिष राय यादवलाई चैत ५ गते राति अज्ञात पक्षले गोली प्रहार गरी घाइते बनाएको छ । कटहरिया नपा-८ प्रि्रा पोखरीयास्थित नेम इँटा उद्योगमा कार्यरत यादव उक्त इँटा उद्योगमा सुतिरहेको अवस्थामा राति साढे ११ बजे गोली प्रहार भएको पीडित पक्षले जनाएको छ । ढाडमा गोली लागेर…

March 20, 2018  
अज्ञात समुहद्वारा स्काईभेटरमा आगजनी

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटरमा चैत ५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । गरुडा नगरपालिका-५ स्थित झाझपुल कटहरिया सडक खण्ड निर्माणका लागि गरुडा नपा-५ स्थित लक्ष्मिपुरमा राखिएको डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो । आगजनीबाट स्काईभेटरमा पूर्ण रूपमा क्षति भएको छ । स्काईभेटरमा आगजनी गर्ने समूहको खोजतलास…

March 20, 2018  
नगरप्रमुखलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित गिरफ्तार

बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत ४ गते दुई जनालाई गिरफ्तार गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले नगरप्रमुख यादवलाई धम्की दिएको आरोपमा कटहरिया नपाका २५ वर्षीय मोहम्मद सम्साग आलम र राजपुर नपाका…

March 20, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । बीरगञ्ज स्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिकालाई १७ वर्षीय बालकले ललाईफकाई फागुन २१ गते बीरगञ्जबाट बस चढाएर ल्याई रौतहटको चन्द्रपुर नपा-१ पौराई पुर्‍याएर बलात्कार गरेको पीडित…

March 12, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे तीन वर्षीया बालिकालाई फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको गढीमाइ नपा-७ का १८ वर्षीय छोटे भनिने फैजान अन्सारीलाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकासहित उनका अभिभावक फागुन १६ गते प्रहरीको सम्पर्कमा आएका थिए । पीडित सम्पर्कमा आएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गौर अस्पतालमा गराउँदा…

March 5, 2018  
होलीमा सुविधा नदिएको भन्दै कारागारका बन्दीहरू आन्दोलित

सरकारले कारागारमा रहेका बन्दीहरूलाई फागुपर्व (होली) मनाउन सुविधा नदिएको भन्दै गौर कारागारका बन्दीहरूले फागुन १८ गते साँझदेखि कारागार भित्रै आन्दोलन गरेका छन् । विगतका वर्षहरूमा सरकारको तर्फबाट बन्दीहरूका लागि छुट्टै बजेटको व्यवस्था गरिएकामा यस वर्षको होलीमा कुनै रकम नदिएकाले आन्दोलन गरेको बन्दीहरूले बताएका छन् । बन्दीहरूले कारागारको मुलद्वारमा बसेर नारा…

March 3, 2018  
कथित बोक्सीको आरोपमा दम्पतिमाथि कुटपिट

यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र राय यादव, ३६ वर्षीय सुनिल राय यादव र ३२ वर्षीय मुकेस राय यादवले फागुन १३ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । यादव…

February 27, 2018  
अदालत परिसरमै प्रहरीद्वारा महिलामाथि कुटपिट

राजपुर नपा-९ की ५५ वर्षीया कोरैसी खातुन र सोही ठाउँकी ३४ वर्षीया अमब्या खातुनलाई ०७४ फागुन १४ गते दिउँसो प्रहरीले रौतहट जिल्ला अदालत परिसरमै कुटपिट गरी घाइते बनाए । उनीहरूसँगै गएका अन्य महिला समेतलाई प्रहरीले कुटपिट गरी घाइते बनाएका छन् । रौतहटको राजपुर नपा-९ बैरियाटोलमा गत माघ ९ गते ८…

February 27, 2018  
नगरपालिकाको केन्द्र सार्ने विवादमा झडप, १९ जना घाइते

नगरपालिकाको केन्द्र सार्ने विवादमा फागुन २ गते दिउँसो झडप हुँदा रौतहटको वृन्दावन नगरपालिकामा प्रहरीसहित कम्तीमा १९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा २ महिनाको बालकसहित वृन्दावन नपा-२ की ३५ वर्षीया लालविवी राम, सोही ठाउँका रैमल बैठा, सुकेश्वर पटेल र रइमल बैठारहेका छन् भने सशस्त्र र जनपथ प्रहरी १६ जना…

February 14, 2018