बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी
१६ वर्षीया बालिकालाई चन्द्रपुर नपा–२ का ३६ वर्षीय वीरेन्द्र महरा रामले ०७५ फागुन २८ गतेदेखि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित बालिकाका बाबुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २९ गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले पीडित बालिकालाई ०७५ फागुन २५ गते चितवन लगेका थिए । पीडित बालिकालाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–९ का ३० वर्षीय केदार परियारलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको पीडित बालिकाको आमाले बताइन् । पीडित बालिकाको आमाले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २२ गते उजुरी दर्ता गराएकी छन् ।…
परिवार नै मिलेर हत्या गरेको आरोप, प्रहरीले उजुरी लिन मानेन
राजदेवी नगरपालिका–५ की २४ वर्षीया निशा उपाध्यायलाई २५ वर्षीय पति विवेक तिवारी, ५५ वर्षीय ससुरा वीरेन्द्र तिवारी, ३० वर्षीय जेठाजु चन्दन तिवारी र २८ वर्षीया भाउजु सोनी तिवारीले वैशाख १४ गते हत्या गरी झुन्ड्याएको माइती पक्षको आरोप छ । निशालाई मारेर झुण्ड्याएको भनी गढीमाई नगरपालिका–५ मदनपुर निवासी मृतकका बाबु रामबाबु…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
२१ वर्षीया एकल महिलालाई गुजरा नपा–२ का २२ वर्षीय नरेश ठाकुर हजामले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख १३ गते उजुरी दर्ता गराएकी छिन् । पीडित महिला आफ्ना दुई नाबालक छोराछोरीको साथमा सुतिरहेको अवस्थामा वैशाख ११ गते आरोपित नरेशले घरभित्र प्रवेश गरी यौन दुर्व्यवहार गर्नुका साथै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई गुजरा नपा–८ का १८ वर्षीय शेख हसरुद्धिन मन्सुरीले चैत १ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत ३ गते साँझ उजुरी दर्ता गराएकी छिन् । घरको शौचालय बिग्रिएर बन्द रहेका कारण चैत १ राति १० बजेको समयमा घर नजिकै रहेको सरेह (खेत)…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गुजरा नपा–२ का २५ वर्षीय रामबालक पटेल, सोही ठाउँका २५ वर्षीय जसु साह कलवार र सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र साह कलवारविरूद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन २४ गते उजुरी दिएकी छिन् । पीडित बालिकालाई आरोपितहरूले फागुन २३ गते बलात्कार…
बलात्कार घटनाका आरोपमा गिरफ्तार
मानसिक सन्तुलन ठिक नभएकी २७ वर्षीया महिलालाई फागुन २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–१ का ४५ वर्षीय विदुर भनिने तेजबहादुर खड्कालाई सोही दिन गिरफ्तार गरेको छ । चन्द्रपुर नपा–१ स्थित पौराई ब्रम्हस्थान मन्दिर परिसरमा बस्दै आएकी भारत पश्चिम बङ्गाल घर बताउने पीडित महिलालाई आरोपित खड्काले मन्दिर परिसर भित्र…
पत्रकार साहलाई अपरिचित व्यक्तिको समूहद्वारा कुटपिट
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष गौर नपा-५ का ४० वर्षीय रविन्द्र साहलाई फागुन १० गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ । गद्र नपा-८ स्थित कविर चोकमा साँझ ७:३० बजेको समयमा पान खाइरहेको अवस्थामा हतियारसहित आएका ३-४ जनाको अपरिचित व्यक्तिहरूको समूहले लाठी, रडलगायतका हतियार प्रहार गरी घाइते…
विवाह गर्न नमान्दा कुटपिट
गढीमाई नपा–४ की २२ वर्षीया सुनालीदेवी साहलाई ५० वर्षीय ससुरा लगन साह र ३० वर्षीय जेठाजु लखिन्द्र साहले माघ १८ गते साँझ कुटपिट गरी घाइते बनाए । पीडित महिलाको विवहा २७ वर्षीय हरिन्द्र साहसँग आफ्नो जातीय परम्परा अनुसार गत वैशाख महिनामा गरिएको थियो । पति हरिन्द्र अपाङ्गता भएका व्यक्ति हुन्…
बाबुद्वारा एक वर्षदेखि बलात्कार, पीडित बालिका न्यायको खोजीमा
१४ वर्षीया बालिकालाई बाबुले एक वर्षदेखि लगातार बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाकी आमाको ६ वर्षअघि क्यान्सर रोगले मृत्यु भएपछि दुई छोरीहरू सहित पीडितका बाबु भारतको ढाका भन्ने स्थानमा बस्दै आएका थिए । विगत एक वर्षदेखि बाबुले विभिन्न धाक धम्की दिएर लगातार बलात्कार गर्दै आएको र…