इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक आरोपित गिरफ्तार

रौतहटको राजपुरमा ०६४ चैत २७ गते भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । १३ वर्षअघि जिउँदै मान्छे जलाएको उक्त घटनामा संलग्न रहेको आरोप लागेका राजपुर नपा–६ का ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई प्रहरीले असार १८ गते गिरफ्तार गरेको छ । बारा जिल्ला…

२०७७ असार २०, शनिबार १७:३८ गते  
बलात्कार घटनाका आरोपित मेडिकल सञ्चालक गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फतुवाविजयपुर—४ बस्ने अर्जुन मेडिकल हल विजयपुरका सञ्चालक ५२ वर्षीय डा.टेकबहादुर चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित चौधरीले ०७६ माघ २८ गते र त्यसभन्दा पहिले पटक—पटक गरी चार पटक बलात्कार गरेको आरोपमा ०७७ वैशाख २३ गते राती ९:०० बजे पीडितकी आमाले ईलाका प्रहरी कार्यालय…

२०७७ बैशाख २६, शुक्रबार ००:०२ गते  
रौतहटमा एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि 

रौतहटमा एक जना १९ वर्षीय युवालाई बैशाख १ गते कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नपा–५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँ दिल्लीबाट नेपाल आएको बुुझिएको छ । खुल्ला सीमाना भएकाले ती युवा चैत १६ गते नेपाल आएका थिए । घर आउनासाथ गाउँलेहरुले क्वारेन्टाइनमा राखेको प्रमुख…

२०७७ बैशाख २, मंगलवार ०६:०१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई फतुवाविजयपुर नपा—७ बस्ने १८ वर्षीय नवल पासवानले चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहले बताउनु भएको छ । यौन दुर्व्यवहार गर्ने क्रममा पीडित बालिका रोइ–कराई गरेपछि स्थानियहरुले सुनेर पासवानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।…

२०७६ चैत्र १८, मंगलवार ०९:१८ गते  
विप्लव समूहका रौतहट जिल्ला इन्चार्ज र गार्ड गिरफ्तार 

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज सहित दुई जनालाई चैत ७ गते राति प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चन्द्रपुर—३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर—५ थलाही टोल घर भएका रौतहट जिल्ला इन्चार्ज ३५ वर्षीय कुमार भनिने मानबहादुर राई र बाग्लुङ्ग…

२०७६ चैत्र १०, सोमबार ०३:०० गते  
स्वास्थ्यकर्मी अभावमा सर्वसुलभ स्वास्थ्य सेवाबाट बञ्चित

माधवनारायण नपा—८ रजवाडास्थित शहरी स्वास्थ्य केन्द्रमा सात जना स्वास्थ्यकर्मी हुनुपर्नेमा हाल दुई जना मात्र कर्मचारी कार्यरत हुँदा सेवाग्राहीहरू सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन् । स्वास्थ्य केन्द्रका इन्चार्ज रामबहादुर साहका अनुसार सामान्य अवस्थामा यस स्वास्थय केन्द्रमा दैनिक ४० देखि ५० जना विरामीहरू आउने गरेका छन् । हालको मौसम परिवर्तनको…

२०७६ चैत्र ७, शुक्रबार १९:५९ गते  
शिक्षक अभावमा शिक्षाको गुणस्तरमा कमी

माधवनारायण नपा—८ रजवाडास्थित श्री प्रावि रजवाडामा आठ जना शिक्षकको दरबन्दी हुनुपर्नेमा हाल तीन जना मात्र कार्यरत रहेकोले शिक्षाको गुणस्तरमा कमी आएको सरोकारवाला बताउँछन् । भनिन्छ–“बालबालिकाको पहिलो पाठशाला घर परिवार हो, भने दोस्रो पाठशाला विद्यालय” विद्यालयमा पनि बालबालिकाको जग भनेको प्राथमिक तह नै हो । उक्त विद्यालयमा बालबालिकाको शिक्षाको स्थिति हेर्दा…

२०७६ चैत्र ७, शुक्रबार १९:५३ गते  
खुकुरी प्रहार घटनाका आरोपित देवर गिरफ्तार

यमुनामाई गाउँपालिका–१ की २४ वर्षीया पुनम सहनीलाई चैत ४ गते बिहान आफ्नै कोठामा सुतिरहेको बेला खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा उहाँको देवर २१ वर्षीय राजुकुमार सहनीलाई ईलाका प्रहरी कार्यालय गरुडाले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण भाउजुलाई टाउकोमा खुकुरी प्रहार गरेको आरोपित राजुकुमारले प्रहरी समक्ष स्वीकार गरेको ईलाका…

२०७६ चैत्र ५, बुधबार १८:३९ गते  
वडा अध्यक्षको नेतृत्वमा इट्टाभट्टामा आक्रमण भएको आरोप, सवारीसाधनमा तोडफोड

रौतहटको गरुडा नपा—६ दुधियाभार चौकमा रहेको दाईभाई इट्टा उद्योगमा ०७६ चैत २ गते सो वडाका वडा अध्यक्ष ४० वर्षीय अशोक यादवसहितको समुहले आक्रमण गरेको इट्टा उद्योगका सञ्चालक ३५ वर्षीय रामबाबु चौधरीले आरोप लगाउनु भएको छ । उक्त आक्रमणमा आठ जना घाइते भएका छन् । वडा अध्यक्ष यादवको अगुवाईमा सयौंको सङ्ख्यामा…

२०७६ चैत्र ४, मंगलवार १२:३१ गते  
कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका

चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका छन् । एक कठ्ठा जमिनमा दुई ओटा भवन तथा फिल्ड रहेको सो विद्यालयमा जम्मा चार ओटा कोठा रहेको छ । जसमा बालविकास कक्षाको लागि एउटा कोठा,…

२०७६ चैत्र २, आईतवार १०:०३ गते