कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । पीडितका अनुसार आफू आरोपित ४२ बर्षीय छोरा सदान्न दाससँग बस्दै गर्दा आरोपितले हेरचाह तथा पालन…

December 4, 2023  
कुटपिट घटनाका आरोपित पति र सासुविरुद्ध उजुरी

प्रसौनी गाउँपालिका–३ लौतनकी ३५ वर्षीया मन्जु देवीलाई गालीगलौज तथा कुटपिट गरेको आरोपमा पीडितले पति र सासुविरुद्ध ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । पीडितका अनुसार आफूले दुई ओटी छोरीको मात्र जन्म दिएको र छोरा नजन्माएको भन्दै आरोपितहरू ३७…

December 4, 2023  
कर्मचारीको अभावमा सेवाग्राहीहरू समस्यामा

जिल्ला प्रशासन कार्यालय बारामा कर्मचारी अभावको कारणले नेपाली नागरिकता बनाउन तथा नागरिकताको प्रतिलिपी लिन आउने सेवाग्राहीहरू समयमा सेवा पाउनबाट वञ्चित भएका छन् । जिल्ला प्रशासन कार्यालयमा तीन जना प्रशासकीय अधिकृत हुनुपर्नेमा विगत दुई महिनादेखि एक जना प्रशासकीय अधिकृत मात्र रहेका छन् । प्रशासकीय अधिकृत नहुँदा नेपाली नागरिकता बनाउन तथा नागरिकताको…

December 1, 2023  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

प्रसौनि गाउँपालिका–२ प्रसौनीका ७० बर्षीय रामधरिक्षण प्रसाद कलवारलाई ०८० मङ्सिर ११ गते गालीगलौज तथा कुटपिट गरी घरबाट निकालिदिएको भन्दै पीडितले आरोपितहरू विरुद्ध मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । आरोपित तीन जना छोराहरू ४५ बर्षीय सुनिल साह कलवार, ४२…

November 30, 2023  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । आरोपितले सानो तिनो कुरामा…

November 28, 2023  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय  जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । सानो तिनो कुरामा बादविवाद हुँदा आरोपितले कुटपिट गर्ने गरेकाे पीडितकाे आरोप…

November 28, 2023  
झण्डा मेला कहाँ लगाउने भन्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप

पचरौता नगरपालिका–७ बेनौलीमा ०८० मङ्सिर ४ गते दुई पक्षबीच झडप हुँदा दुई जना घाईते भएका छन् । प्रत्येक वर्षझैं ०८० मङ्सिर ५ गते झण्डा मेला लगाउने विषयमा सोमबार राती १० बजेको समयमा बसेको बैठकमा मेला कहाँ लगाउने सन्दर्भमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपको क्रममा ढुङ्गामुढा हानाहान…

November 22, 2023  
हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका–१ का ३५ वर्षीय बाल एकता इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई ०८० कात्तिक १३ गते गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपितहरूलाई ०८० कत्तिक १४ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा कलैया उपमहानगरपालिका–६ मदर्शा टोलका २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया उपमहानगरपालिका–९…

November 2, 2023  
नचिनेका व्यक्तिहरुको समूहकाे गोली प्रहारबाट प्रधानाध्यापककाे हत्या

कलैया उपमहानगरपालिका-१ का ३५ वर्षीय रुपेश सर्राफकाे ०८० कात्तिक १३ गते नचिनेका व्यक्तिहरुको समूहकाे गोली प्रहारबाट हत्या भएकाे छ । बाल एकता ईङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक सर्राफमाथि कात्तिक १३ गते कलैया उपमहानगरपालिका-६ स्थित मदर्सा टोलमा दुई ओटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरुको समूहले गोली प्रहार गरेको छ । छाती र टाउकाेमा…

October 30, 2023  
कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

बिश्रामपुर गाउँपालिका–१ छतवा की २५ वर्षीया आरती देवी साहलाई पति सहित परिवारका अन्य सदस्यहरु समेतले ०८० कात्तिक ८ गते कुटपिट तथा गालिगलौज गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितहरु विरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । आरोपितहरुले सानोतिनो कुरामा…

October 30, 2023