यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच,सात र आठ वर्षीया बालिकालाई एकैपटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –३ का १९ वर्षीय सरोज सार्कीलाई गिरफ्तार गरेको छ । आरोपितले पुस २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले काँगेल डाँडा विमानस्थल सुरक्षा प्रहरी पोष्टलाई पुस २८ गते मौखिक उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

January 15, 2020  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा वार्षिक समीक्षा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखुम्बुको आयोजनामा पुस १५ गते सल्लेरीमा समीक्षा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा इन्सेक अभिलेखका आधारमा २१ वटा मानव अधिकारका घटनामा २९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।…

December 31, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका–१ बुङका २३ वर्षीय सन्तोष राईलाई ०७६ पुस ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७५ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । फरार भएका आरोपित घर आएको भनी…

December 24, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता महाकुलुङ्ग गाउँपालिका–१ का ३७ वर्षीय ङिमा शेर्पालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । शेर्पालाई प्रहरीले सोताङ्ग गाउँपालिका–१ पावैबाट गिरफ्तार गरेको जनाएको छ । दुई दिनको अनुसन्धानपछि शेर्पा सो पार्टीको कार्यकर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम कार्कीले बताए ।…

November 4, 2019  
चिकित्सक अभावमा सेवाग्राही बिरामी मर्कामा

माप्यदूधकोशी गाउँपालिका –७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कँदै गरेको अवस्थामा भेटिइन् । गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि डेढ दिनको यात्रापछि जिल्ला अस्पताल फाप्लु पुगेपनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनु परेको उनको गुनासो छ । अस्पताल पुगेर स्वास्थ्य लाभ नलिई फर्किने उनी एक्ली स्वास्थ्य सेवाग्राही भने होइनन् ।…

November 2, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको चिसापानी गाँउपालिका–४ का २० वर्षीय विशाल थिङ्ग र सिन्धुपाल्चोक जिल्ला साँगाचोक चौतारागढी गाउँपालिका–११ का १९ वर्षीय महेश तामाङलाई गिरफ्तार गरेको छ । खुम्बु क्षेत्रमा रहेको एक होटलमा कार्यरत उनीहरूलाई पीडितको उजुरीका आधारमा असोज २९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा…

October 20, 2019  
बाबुको कुटपिटबाट बचाउन माग गर्दै वडा कार्यालयमा निवेदन

बाबुले लामो समयदेखि कुटपिट गर्दै आएको भन्दै तीन जना छोराछोरीले असोज १३ गते बचाउन माग गर्दै थुलुङ दूधकोशी गाँउपालिका–६ को वडा कार्यालयमा निवेदन दिएका छन् । ३७ वर्षीय बाबु तीर्थ राईले कान्छी पत्नीको कुरा सुनेर कुटपिट गरेको आरोप लगाउँदै नौ वर्षीय छोरा सम्योग राई, १३ वर्षीया छोरी अमृता राई र…

October 3, 2019  
वातावरणीय प्रभाव मूल्याङ्कन बिना गरिएको विकासले निम्त्याएको विनास

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बाटो खनिएका कारण सोलुदूधकुण्ड नगरपालिका-८ केरूङका तीन घर र माप्यदूधकोशी नपा-६ को एक घर भदौ १४ गते रातिको वर्षाले पहिरोसँगै बगाएको छ । घर बगाएर पीडित हुनेमा केरूङका नरबहादुर खड्का, पूर्णबहादुर मगर र टेकबहादुर मगर छन् । पीडित टेकबहादुर मगरले बाटो निर्माण गर्दा खोल्सा कटान गरिएपनि…

September 9, 2019  
पहिरो पीडित दुई दशकदेखि बस्ती स्थानान्तरणको पर्खाइमा

माप्य दुधकोशी गाउँपालिका–६ वाप्साखानीमा ३० परिवार बसोबास रहेको छ । बस्ती वरिपरीको जमिन चिरा परेको छ । वर्षाको समयमा ३० परिवारका २ सय ७० जना ज्यान जोगाउनकै लागि बस्तीबाट अन्यत्र सर्न थालेको २० वर्ष बितेको छ । यद्यपि उनीहरूको समस्या समाधान हुन सकेको छैन । संविधानको धारा ३७ मा आवासको…

August 20, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई साउन ६ गते गिरफ्तार गरेको छ । खुम्बु पासाङल्हामु गाँउपालिका-२ मा बस्दै आएका आरोपितलाई पीडित पक्षको उजुरीपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम कार्कीले बताए । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ मङ्सिर ४…