महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी

महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् । माघ १ गते एक/दुई जनालाई सामान्य रूघाखोकीको लक्षण देखिएपनि माघ २ गतेसम्ममा २ सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकहरू त्रसित बनेका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट…

January 17, 2018  
आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ । उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख अम्बिका घिमिरे र लोकनाथ घिमिरेसहितको टोलीले सोलुखुम्बु जिल्लाका नागरिकहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था एवम् विकासको अधिकारमा नागरिकको पहुँचलगायतका विषयमा सरोकारवाला…

February 22, 2017