यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ का २९ वर्षीय पासाङ दावा तामाङलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेचासल्यान गाउँपालिका–३ का ४४ वर्षीय कुमार पुर्कुटीलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

इन्सेकको पहलमा पीडित बालकको उद्धार

इन्सेक सोलुखुम्बुको पहलमा सोताङ गाउँपालका–५ बाट १७ वर्षीय बालकको उद्धार गरिएको छ । लामो समयदेखि आफ्नै बाबुबाट पीडित बनेका १७ वर्षीय बालकको उद्धार इन्सेकको पहलमा गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १४ गते इलाका प्रहरी कार्यालय सोताङको टोलीले पीडित बालकलाई उद्धार गरी…

उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल तोडफोड गरेको छ । झाडावान्ताका बिरामी बालकलाई वैशाख ३० गते बिहान ७ बजे अस्पताल ल्याए पनि चिकित्सकले बिहान ११ बजेपछि मात्र उपचार गर्दा बालकको मृत्यु भएको पीडित पक्षको आरोप छ…

व्याजमा लिएको ऋण तिर्न दबाब दिँदै यौन शोषण गरेको पीडितको आरोप

व्याजमा लिएको  ऋण तिर्न दबाब दिदैँ चार वर्षयता यौन शोषण गर्दै आएको ४१ वर्षीया पीडित महिलाले बताउनु भएको छ । थुलुङ दूधकोशी गाउँपालिका–९ का ६८ वर्षीय खड्गबहादुर राईले ०७३ असार २ गतेदेखि यौन शोषण गर्दै आएको पीडितले चैत १४ गते सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो । पीडितले पत्रकार सम्मेलनमा…

March 28, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–५का ३८ वर्षीय विनोद कुमार बस्नेतलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

March 21, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३१ वर्षीय खड्कबहादुर घिमिरेलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ पुस २७ गते बलात्कारको गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई फागुन २८ गते अनुसन्धानका…

March 14, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ्ग दूधकोशी गाउँपालिका-९ का ६८ वर्षीय खड्कबहादुर राईलाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले थुलुङ दूधकोशी गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रकुमार बस्नेतलाई फागुन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

February 13, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले सर्लाही, वसबरीया गाउँपालिका–३ का २६ वर्षीय कमलेश यादवलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २७ बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

February 11, 2021