आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ । उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख अम्बिका घिमिरे र लोकनाथ घिमिरेसहितको टोलीले सोलुखुम्बु जिल्लाका नागरिकहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था एवम् विकासको अधिकारमा नागरिकको पहुँचलगायतका विषयमा सरोकारवाला…