बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय शुसिल तामाङलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्घ उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर उत्तम कार्कीले बताए ।…

विद्यालय परिसरमा भेटिएको ‘शङ्कास्पद बस्तु’ नेपाली सेनाद्वारा डिस्पोज

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखीमस्थित जनता माध्यमिक विद्यालय परिसरमा असार ९ गते फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सदरमुकामदेखि एक दिनको पैदल दूरीमा रहेको विद्यालयमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको गोरखनाथ गण खोटाङबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको नेपाली सेनाका क्याप्टेन शिव…

अज्ञात पक्षबाट स्काभेटरमा आगजनी, सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज

सोलु खोला–दूधकोशी हाईड्रोपावर ८६ मेगावाट निर्माणाधीन क्षेत्रमा अज्ञात पक्षले एउटा स्काभेटरमा आगजनी गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–११ भदौरे स्थित पावर हाउस निर्माण क्षेत्रमा रहेको स्काभेटरमा अज्ञात पक्षले जेठ ३२ गते राति आगजनी गरेको सो हाइड्रो पावर निर्माण कम्पनी साहस ऊर्जाका निर्देशक हिम पाठकले बताए । घटना जेठ ३२ गतेको…

मानव अधिकार रक्षाका लागि क्रियाशील हुन मानव अधिकार आयोगलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षाका लागि अधिकारकर्मीहरूको भूमिकाका विषयमा चैत २२ गते गरेको छलफल कार्यक्रममा अधिकारकर्मीले मानव अधिकार रक्षाका लागि आयोगलाई गम्भीर हुन आग्रह गरेका छन् । छलफल कार्यक्रममा अधिकारकर्मीले जिल्लामा भएका पर्यटन तथा होटल व्यवसायीले बालबालिकालाई बाल श्रमिककारूपमा राख्ने क्रम बढेकाले त्यसलाई…

क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा

जिल्ला कारागार सोलुखम्बुमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा ५५ जना कैदी र १६ जना थुनुवा गरी हाल ७१ जना कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या भएको हो । क्षमता भन्दा बढी कैदीबन्दीको सङ्ख्या हुँदा सुरक्षा संवेदनशीलता बढेको र सरसफाईमा समेत समस्या भएको…

January 10, 2019  
स्वास्थ्य बीमा गरेपनि सेवा नपाएको बीमितको गुनासो 

सोलुदुधकुण्ड नगरपालिका–५ का ४३ वर्षीया दावा शेर्पाले स्वास्थ्य बीमा गराएपनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेकी छिन् । पेट दुख्ने र ज्वरोले सिकिस्त बनाएपछि उपचारका लागि पुस १७ गते जिल्ला अस्पताल फाप्लुमा पुग्दा औषधि तथा उपचार नपाएकोमा शेर्पाले गुनासो गरिन् । स्वास्थ्य बीमापछि बिरामी हुँदा ५० हजार रुपियाँ बराबरको औषधि उपचार…

January 2, 2019  
महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी

महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् । माघ १ गते एक/दुई जनालाई सामान्य रूघाखोकीको लक्षण देखिएपनि माघ २ गतेसम्ममा २ सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकहरू त्रसित बनेका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट…

January 17, 2018  
आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ । उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख अम्बिका घिमिरे र लोकनाथ घिमिरेसहितको टोलीले सोलुखुम्बु जिल्लाका नागरिकहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था एवम् विकासको अधिकारमा नागरिकको पहुँचलगायतका विषयमा सरोकारवाला…

February 22, 2017