पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका–३ फच्याङकी ३० वर्षीया उर्मिला रोक्का सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३२  वर्षीय पति जीवन रोक्कालाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक १० गते खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।…

October 31, 2022  
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता विपरित पुरस्कार प्रयोजन, कार्यक्रम सञ्चालनमा रोक

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचन ०७९ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को दफा ५ (ङ) विपरित प्रतियोगितालाई पुरस्कार सौजन्य गरेपछि प्रतियोगिता सञ्चालनमा रोक लगाइएको छ । मकालु गाउँपालिका–३ हेदाङना गढीमा हाङहोङटेम सामुदायिक सिकाइ इकाइ केन्द्रले कात्तिक ४ गतेका लागि आयोजना…

October 19, 2022  
सहकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सप्तरी, कञ्चनरूप नगरपालिका–८ स्थायी घर भइ खाँदबारी नगरपालिका–१ स्थित जिल्ला अस्पतालमा फार्मेसी इञ्चार्जमा कार्यरत २८ वर्षीय धिरज रौनियार र धर्मदेवी नगरपालिका–९ का ३९ वर्षीय सूचना अधिकारी शेखर खत्रीलाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले अस्पताल प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई भदौ २९ गते गिरफ्तार गरेको छ । धर्मदेवी नगरपालिका–९ का…

September 14, 2022  
पहिरोबाट विस्थापित ५५ परिवारलाई जग्गा वितरण

पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारलाई जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको छ । ०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका विस्थापित ९२ परिवारमध्ये ५५ परिवारलाई  खाँदवारी नगरपालिका–७ मा जग्गा बाँडफाँड गरी भदौ ९ गते हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले…

August 28, 2022  
भाइरल ज्वरोका बिरामी बढे, ठाँउ अभावमा प्यासेज र हलमा राख्नुपर्ने अवस्था

जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेपछि ठाँउ अभाव भएको छ । सातायता बिरामीको सङ्ख्या बढेपछि ठाँउ अभावमा प्यासेज र हलमा बिरामीलाई राख्नु पर्ने अवस्था सिर्जना भएको छ । भाइरल ज्वरोका बिरामीले अपस्पताल खचाखच भरिएको छ । भाइरल ज्वरोले बिरामीको सङ्ख्या बढेपछि बिरामीलाई बेड अपुग भएको छ । बेड अपुग भएर…

August 26, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई साउन २४  गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

August 11, 2022  
द्वन्द्वकालमा हटाइएका ठाउँमा मतदानस्थल थप्न सिफारिस

जिल्लामा पाँच ओटा मतदानस्थल थप्न सिफारिस गरिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाभर पाँच ओटा मतदानस्थल थप्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत जयप्रकाश बस्नेतले बताउनु भयो । सशस्त्र द्वन्द्वको समयमा हटाइएका तथा मतदाताको सङ्ख्या वृद्धि भएको स्थानहरूमा मतदानस्थल थप्न सिफारिस गरिएको निर्वाचन अधिकृत बस्नेतको भनाइ छ । प्रमुख…

August 2, 2022  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदबारी नगरपालिका–१० का ३३ वर्षीय छत्रबहादुर राईविरूद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ साउन ३ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनाएको छ । पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएको…

कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट

धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय मोहनबहादुर कार्कीलाई असार २० गते गिरफ्तार गरेको छ । आफूलाई धाँमी बताउने मोहनबहादुरले झारफुक गर्न आएकी महिलालाई कुटपिट गरेको इलाका…

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम खाँदबारीमा असार ३ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको  छ । समीक्षा कार्यक्रममा…