बलात्कार घटनाका आरोपित गिरफ्तार
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–६ का ६८ वर्षीय धनकुमार जिमीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ चैत १० बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई धनकुटाबाट गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गीलाई गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत २ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत ५…
कर्मचारी कुटपिट आरोपमा विप्लव कार्यकर्ता गिरफ्तार
मोरङको विराटनगर महानगरपालिका–३ स्थायी घर भई चैनपुर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालयमा सहायक वन अधिकृत पदमा कार्यरत ४९ वर्षीय नविनराज दाहाललाई फागुन १० गते कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बूलाई गिरफ्तार गरेको छ । कर्मचारीलाई कार्यकक्ष मै कुटपिट गरेको आरोपमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भई चैनपुर नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन राईलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
भोटखोला गाउँपालिका–५ लुम्सुङका ७३ वर्षीय गोठे राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा प्रेमकुमार राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले माघ १५ गते बाबुलाई दाउराले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउने क्रममा माघ…
प्रहरीले कुटपिट गरेको आरोप
खाँदवारी नगरपालिका–८ स्थायी घर भई खाँदवारी नगरपालिका–१ वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत ३८ वर्षीय राजकुमार राईले प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । माघ १ गते साँझ खाँदवारी नगरपालिका–१ स्थित आफ्नै घरमा परिवारसँग बसिरहेको अवस्थामा घुमुवा प्रहरीले गाली गलौच गरी गालामा दुई थप्पड हिर्काएको कर्मचारीको आरोप छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–५ का ३० वर्षीय गणेश शिवालाई माघ २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ पुुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मादी नगरपालिका–३ का २१ वर्षीय रमेश विश्वकर्माविरूद्ध पुस २० गते प्रहरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको इन्स्पेक्टर मिलन बस्नेतले बताउनु भयो । उजुरीलगत्तै फरार भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २५ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– दुर्गममा मतदान सामग्री पठाउन थालियो
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाइएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका पुग्न चारदेखि पाँच दिनसम्म लाग्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली पठाएको हो…