बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षको कैद फैसला

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-७ का २८ वर्षीय देवेन्द्रप्रसाद चापागार्इंलाई जिल्ला अदालतले जेठ २१ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले सो फैसला गरेको श्रेस्तेदार राजन बास्तोलाले बताए । मदजुरीको सिलसिलामा मकालु गाउँपालिकामा बस्दै आएका…

२०७५ जेष्ठ २२, मंगलवार ११:१७ गते  
बाल विवाहका कारण विवाह गर्ने उमेरमा तीन सन्तान

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैँले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा 'हुर्किँदै' छिन् । १९ वर्षीया उनी आफैँ 'बालापन'मा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरेको बताउँछिन्…

२०७५ जेष्ठ १५, मंगलवार २२:१२ गते  
अझै बनेन स्थानीय तहको कानुन

स्थानीय तह गठन भएको एक वर्षपुग्दासमेत सङ्खुवासभाका नौवटा स्थानीय तहले ऐन, नियम, कार्यविधि र विनियमावली बनाउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम ऐनको मस्यौदा बनाएर नगर/गाउँ सभाले पास गर्नुपर्ने भए पनि स्थानीय तहले ऐन, नियम, कार्यविधि र विनियमावली बनाउन ढिलाइ गरेकाले…

२०७५ जेष्ठ ६, आईतवार २०:४१ गते  
कानुनी ज्ञानबिनाका न्यायाधीश !

न कानुनको जानकार, न त कानुनी सल्लाहकार ! स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा किनारा लगाउन निकै असहज छ । यही अज्ञानताकै कारण गरिने निर्णय उनीहरू आफ्नै लागि घाँडो बन्न थालेका छन्, सङ्खुवासभाका स्थानीय तहका न्यायिक समितिका संयोजकहरूलाई । कानुनी प्रक्रियाबारे जानकारी नभएपछि सङ्खुवासभाका…

२०७५ बैशाख २५, मंगलवार २१:४१ गते  
तुम्लिङटारस्थित अरुण तेश्रोको कार्यालयमा बम विष्फोट

अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वैशाख १७ गते राति बम विष्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी नपा-९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सोमबार राति करिब १२ बजे…

२०७५ बैशाख १८, मंगलवार २१:३६ गते  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ र १६ वर्षीया दुई बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले अन्यत्र लैजाँदै गरेको आरोपमा प्रहरीले साल्पा सिलिछो गाउँपालिका-६ दोभानेका १९ वर्षीया सविना राईलाई वैशाख ५ गते खाँदबारी नगरपालिका-२ चेवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई चेवाबाट गाडी चढाएर तराईतर्फ लैजाने क्रममा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपितले 'मासिक १० हजार…

२०७५ बैशाख ७, शुक्रबार १५:१६ गते  
नेकपा कार्यकर्ताको धम्की पछि तीनदिन देखि वडा कार्यालय बन्द

पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा अध्यक्ष माथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि तीन दिनदेखि वडा कार्यालय बन्द भएका छन् । गत चैत २९ गते राति नेकपाका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झण्डा गाडेर विज्ञप्ति प्रकाशन गर्दै कार्यालय नखोल्ने उल्लेख गरेको वडा नम्बर…

२०७५ बैशाख ३, सोमबार १२:५३ गते  
अन्नमा श्रम साट्दै 'कथित' दलित परिवार

बिहानको पाँच बजेको हुँदो हो । एउटा हातमा हँसिया, अर्को हातमा कोदालो र टाउकोमा एउटा झोला बोकेको । अलि मैलो अनि थोरै च्यातिएको कपडा लगाएका सभापोखरी गाउँपालिका-३ का रुद्रबहादुर लोहार । यसैगरि छिमकी गाउँमा भेटिन्छन् उनी भन्दा अलि फरक देखिने सुकिलो मुकिलो कोट लगाएर रेडियोको छेउमा बसेका तिनजना राजनीतिक गफ…

२०७४ चैत्र २९, बिहीबार २०:५७ गते  
सङ्खुवासभा भिडन्तपछि 'छर्रा' बोकेर हिँड्न बाध्य अनुपा

२०५९ सालमा सङ्खुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउँदा अनकन्टार जङ्गलमा थिइन् । वरपर कोही थिएनन् । शरीर थिलोथिलो अवस्थामा थियो । दुःखले शरीर घिसार्दै पार्टीको सम्पर्कमा पुग्दा २१ दिन भएको थियो । 'पार्टीको सम्पर्कमा पुग्दा पो बल्ल थाहा भयो आफ्नो मृत्यु भइसकेको भनेर शहीद घोषणा गरिसकिएको रहेछ…

२०७४ चैत्र १२, सोमबार २०:२९ गते  
नेकपाको बन्दका दिन अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

चैनपुर नपा-४ मा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै को २ त ४६६३ नम्बरको ट्याक्टर चैनपुर नपा-४ दोभाने नजिकै चैत ११ गते बिहान ८ बजे पाँचखपन नगरपालिका जलजला जाँदै गर्दा आगजनी गरेका थिए । पाँचखपन…

२०७४ चैत्र ११, आईतवार २१:१७ गते