सूचना माग्दा पत्रकार माथि दुर्व्यवहार भएको पीडित पक्षको आरोप

स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने भन्दै सदरमुकाम खाँदबारीमा कार्यक्रम सञ्चालन गरी रहेको वान हर्ट वल्डवाईड नामक संस्थाले पत्रकारलाई दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ । सो संस्थाले जिल्लामा सञ्चालन गरिरहेको कार्यक्रमको सूचना माग्न गएका पत्रकारहरुलाई जिल्ला संयोजक राजीवकुमार शर्माले दुर्व्यवहार गरेको पीडित पत्रकारहरुको आरोप छ । संस्थाका जिल्ला संयोजक शर्माले…

२०७५ चैत्र ४, सोमबार १९:११ गते  
सात महिनायता सुत्केरी भत्ताबाट वञ्चित भएको गुनासो

सात महिनायता स्वास्थ्य संस्थामा सुत्केरी भएपछि पाउने यातायात र प्रोत्साहन बापतको रकम नपाएको सुत्केरी महिलाहरुले गुनासो गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको रकम अहिले स्थानीय तहका स्वास्थ्य एकाईहरूले दिने व्यवस्था छ । स्थानीय तहहरूले सात महिनायता प्रोत्साहन भत्ता उपलब्ध गराएका छैनन् । सुत्केरी भएपछि आमाले प्रोत्साहन भक्ता…

२०७५ फाल्गुन २७, सोमबार २२:०० गते  
किताबमा संसार खोज्दै कैदीबन्दी !

बलात्कार प्रयासको कसुरमा जिल्ला कारागारमा जेल सजाय भोग्दै आएका पदमनाथ दहालका आँखाहरू अचेल कुनै न कुनै किताबमा टाँसिइरहेका हुन्छन् । हिउँदको चिसो मौसममा अग्लो पर्खाल छिचोलेर कारागारको मैदानमा आइपुगेको पारिलो घाममा आङ् सेकाएर किताबमा डुब्नुको मज्जै बेग्लै । दहाल मात्रै कहाँ हो र ? कर्तव्य ज्यानको आरोपमा थुनामा रहेका रत्नबहादुर…

२०७५ फाल्गुन १४, मंगलवार १४:०७ गते  
पानी अभावमा १० परिवार बसाइ सरे, ३ हजार जनसङ्ख्यालाई शुद्ध खानेपानी अभाव

पाँचखपन नगरपालिका–४ खानीगाउँका १० परिवार खानेपानीको अभावमा बसाइ सर्न बाध्य भएका छन् । सिङ्गो गाउँमा नै खानेपानी नभएपछि पानीकै लागि बसाइ जाने क्रम बढिरहेको छ । ‘खानेपानी अभाव समाधान गर्न नसके अझै बसाइ सर्नेको सङ्ख्या बढ्ने देखिन्छ ।’–पाँचखपन नगरपालिका वडा नं ४ मा अवस्थित गुप्तेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर श्रेष्ठले…

२०७५ फाल्गुन १२, आईतवार १९:४४ गते  
अज्ञात पक्षबाट पावर हाउसमा बम विष्फोट

चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउसनजिकै अज्ञात पक्षले दुई ओटा बम पड्काएको छ । माघ २४ गते राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई ओटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

२०७५ माघ २५, शुक्रबार १५:१६ गते  
जिल्ला अस्पतालमै छैन सुरक्षित गर्भपतन सेवा, प्राथमिक सेवा केन्द्रमा रिफर

चिचिला गाउँपालिकाकी ४३ वर्षीया एक महिला माघ २१ गते सुरक्षित गर्भपतनका लागि सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरिदियो । ति महिला आफुलाई सन्तानको रहर पुगिसकेको र अनिच्छाले गर्भ बसेको भन्दै सुरक्षित गर्भपतन सेवा लिन…

२०७५ माघ २३, बुधबार ०७:१३ गते  
अपरिचित व्यक्तिले वडा कार्यालयमा तोडफोड

भोटखोला गाउँपालिका–३ को वडा कार्यालयमा तोडफोड भएको छ । वडा कार्यालयको झ्याल फुटाएर कार्यालय पसेको नचिनेको व्यक्तिले कार्यालयको सामान तोडफोड गरेको वडाध्यक्ष आम्दिक भोटेले बताए । माघ १६ गते बिहान कार्यालय पुग्दा तोडफोड भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । माघ १५ गते काम गरेर कार्यालय राम्रैसँग बन्द…

२०७५ माघ १७, बिहीबार २१:१७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–३ भोजपुरका २५ वर्षीय सुरेन्द्र राईलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार गरी भागेको पीडित पक्षको आरोप छ । पीडित पक्षले माघ ७ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार…

२०७५ माघ ७, सोमबार २०:४० गते  
जन्मदर्ता नहुदाँ छुट्यो पढाई !

१३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हत्केलाभरी ठेलैठेला छन् । पढाई छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको छ । आफ्नो उमेरकाहरू स्कुल गइरहँदा उनीहरू घन लिएर ढुङ्गासँग पैठेजोरी खेलिरहेका हुन्छन् । मकालु गाउँपालिका–५ नुममा उनीहरू ढुङ्गालाई टुक्रा टुक्रा बनाएर भविष्य खोजिरहेका छन् । कलम, कापी…

२०७५ माघ ५, शनिबार २०:१२ गते  
विष्फोटक पदार्थले स्थानिय त्रसित

सशस्त्र द्वन्द्वको समयमा बिच्छाइएका विष्फोटक पदार्थले सङ्खुवासभा चैनपुरका स्थानीयलाई अझैसम्म पनि त्रसित बनाउने गरेको छ । पुस २० गते मात्रै पनि चैनपुर नगरपालिका–७ मा विष्फोटक पदार्थ फेला परेको छ । द्वन्द्वका समयमा सशस्त्र प्रहरीले आफ्नो व्यारेक आसपास राखेका विष्फोटक पदार्थ हटाइसकेको दावी गरिरहे पनि बेलाबेलामा सो ठाउँमा विष्फोटक पदार्थ फेला…

२०७५ पुष २१, शनिबार १९:३८ गते