प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पौवादुङवा गाउँपालिका–३ च्याङग्रेका २१ वर्षीय विकास किराँतीलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ । भोजपुर नगरपालिका–८ पोखरेबाट किराँतीलाई सो पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्णकुमार चन्दले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका –२ छिनामुखका २१ वर्षीय सञ्जोग राईलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका – ५ होमताङका २४ वर्षीय सुरज राईलाई कात्तिक ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ढिलो गरी कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…
प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अदालत परिसरबाट पुनः गिरफ्तार
प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य षडानन्द नगरपालिका– १३ बोयाका ४५ वर्षीय देवन राज राईलाई प्रहरीले असोज २१ गते जिल्ला अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ । न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले असोज २१ गते ३० हजार रुपियाँ धरौटीमा रिहा गरे लगत्तै राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका ४५ वर्षीय ससुरालाई असोज ६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा पीडितले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडितको उजुरीपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
सुरक्षामा खटिएका हवल्दारमाथि ढुङ्गा प्रहार, घटनाका आरोपित गिरफ्तार
पौवादुङ्मा गाँउपालिका–५ स्थित अँधेरीघाटमा सुरक्षामा खटिएका ३९ वर्षीय प्रहरी हवल्दार कुमार कटुवाललाई ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका २६ वर्षीय साङ्गेन राईलाई असोज २ गते गिरफ्तार गरेको छ । आरोपितले असोज १ गते सुरक्षामा खटिएका हवल्दारमाथि जिल्ला प्रवेश गर्न नदिएको आरोपमा ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार…
कुटपिट गरी भाउजुको हत्या, आरोपित देवर गिरफ्तार
टेम्केमैयुङ गाँउपालिका–५ की ४८ वर्षीया केशरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय देवर राजकुमार राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रममा भदौ २२ गते भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अदालत परिसरबाट गिरफ्तार
प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इञ्चार्ज कपिलवस्तु शिवराज नगरपालिका– ८ का ६० वर्षीय चन्द्रबहादुर चन्दलाई प्रहरीले भदौ ९ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले सामान्य तारेखमा रिहा गरे लगत्तै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का २१ वर्षीय वीरयानसिंह तामाङलाई साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका–१ का १४ वर्षीय बालकलाई साउन २६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…