बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का २१  वर्षीय वीरयानसिंह तामाङलाई साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी…

August 15, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका–१ का १४ वर्षीय बालकलाई साउन २६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…

August 12, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका–१ का १४ वर्षीय बालकलाई साउन २६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…

August 11, 2020  
कुटपिट घटनाका आरोपित जनप्रतिनिधि गिरफ्तार

साल्पासिलिछो गाउँपालिका–१ का ७५ वर्षीय ज्येष्ठ नागरिक अर्जुनजङ्ग कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही वडाका वडाध्यक्षलाई साउन १९ गते गिरफ्तार गरेको छ । आरोपित जनप्रतिनिधिले साउन १८ गते ज्येष्ठ नागरिक कार्कीलाई छाती, हात र गोडामा मुक्काले हिर्काएर घाइते बनाएको आरोपमा पीडितकी पत्नी इन्दिरा कार्कीले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको इलाका…

August 3, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर पूर्व जिल्ला सेक्रेटरी भएको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कका मादेन भनिने ४० वर्षीय मोहन राइलाई असार २२ गते गिरफ्तार गरेको छ । आरोपितविरूद्ध सङ्गठित तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन…

July 7, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–६ कोटका ४३ वर्षीय हिमालधन राइलाई असार १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ०७६ पुस २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असार १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर प्रदीप लामाले इन्सेक…

July 1, 2020  
प्रतिबन्धित पार्टीको पोलिटव्यूरो सदस्य अदालत परिसरबाट गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य तथा मेचीकोशी व्यूरो भएको आरोपमा प्रहरीले जिल्ला गोरखा अजीरकोट गाउँपालिका– ३ की ४१ वर्षीया उमा भुजेललाई असार ११ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायधीश गेहेन्द्रराज पन्तको इजलासले दुई लाख रुपियाँ धरौटीमा रिहा गरे लगत्तै जिल्ला अदालतमा…

June 25, 2020  
प्रतिबन्धित नेकपाका विद्यार्थी नेता गिरफ्तार

पौवादुङमा गाउँपालिका –३ च्याङग्रेका २१ वर्षीय विकास राइलाई प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी नेता भएको आरोपमा असार १ गते गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर जिल्ला समिति अध्यक्ष भएको आरोपमा पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक…

June 16, 2020  
प्रदेशका मन्त्रीद्वारा कोरोना सङ्क्रमित क्षेत्रको अनुगमन

हतुवागढी गाँउपालिका–६ का २६ वर्षीय एक पुरूषमा वैशाख ११ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएपछि वैशाख १३ गते सो क्षेत्रमा प्रदेशका मन्त्रीहरूले अनुगमन गर्नु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे,भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी,जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी…

April 25, 2020  
प्रशासनद्वारा अलपत्र मजदूरको उद्दार

कोरोना भाइरस (कोभिड–१९)का कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने दुई सय ५० जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले उद्दार गरेको छ । लकडाउनका कारण अलपत्र परेका मजदूरलाई जिल्ला प्रशासन कार्यालयले उद्दार गरी घर पठाएको छ । काठमाण्डौ, बाँके, बर्दिया, दाङ, कैलालीलगायत घर भएका मजदूरहरूलाई आवश्यक प्रक्रिया पुरा गरी चैत…

April 3, 2020