यौन दुर्व्यवहार कसुरमा ६ महिना कैद सजायको फैसला

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–२ का १८ वर्षीय लक्षु भनिने लक्ष्मी बस्नेतलाई जिल्ला अदालतले पुस ९ गते ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कैदसँगै बस्नेतबाट १५ हजार रुपियाँ क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना भराउन फैसला भएको अदालतका सूचना अधिकारी…

December 27, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फिदिम नपा–८ का २२ वर्षीय बालकुमार गुरुङविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका डिएसपी शिद्धराज न्यौपानेले जानकारी दिनुभयो । पीडित युवतीलाई आरोपितले गत मङ्सिर ३० गते बलात्कार गरेकाले कानुनी कारबाहीका लागि…

December 22, 2019  
क्षमताभन्दा सात गुणा बढी कैदीबन्दी र स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या

ङ श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा झण्डै सात गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्याका चाङ लागेका छन् । २५ जना क्षमता भएको कारागारमा अहिले २० महिलासहित जम्मा १ सय ६१ जना कैदीबन्दी छन् । क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेपछि व्यवस्थापनमा समस्या आएको कारागार कार्यालयका जेलर सुरेन्द्र मुखियाले बताए ।…

December 16, 2019  
पाँचथरका १५ वडा सचिवविहीन ! सेवाग्राही मारमा

जिल्लामा विभिन्न स्थानीय तहका १५ वडा सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या भई सेवाग्राही मारमा परेका छन् । एक नगरपालिका र सात गाउँपालिकामा गरी जम्मा ६० मध्ये रिक्त रहेका १५ वडा छिमेकी वडाका सचिवले सञ्चालन गर्नुपर्दा सेवाग्राही मारमा परेका हुन् । यसरी दोहोरो भूमिकामा रहेका सचिव समेत अधिकांश प्राविधिक फाँटका छ्न्…

December 15, 2019  
बलात्कार घटनाको कसुरमा १० वर्ष कैदको फैसला

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नपा ६ का ४५ वर्षीय सरेन्द्र कुगेनाम्बालाई मङ्सिर ५ गते १० वर्ष कैदको फैसला गरेको छ । मोहनराज भट्टराईको इजलासले कसुरदारबाट २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना समेत भराउन फैसला गरेको अदालतले जनाएको छ । आरोपित साउन…

November 22, 2019  
पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले पाँचथरका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । जम्मा ३१ मतदान केन्द्रमध्ये दुई स्थलका चार ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । वस्तीले २३ ओटा मतदान केन्द्र सम्वेदनशील र…

November 20, 2019  
बलात्कार गरेको कसुरमा आठ वर्षको कैद सजाय

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोलाई अदालतले कात्तिक २६ गते आठ वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले पीडितलाई कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश दिएको अदालतका सूचना अधिकारी याम चौहानले बताए । आरोपितले गत वैशाख २८ गते…

November 13, 2019  
बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई अदालतले कात्तिक २० गते १५ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश मोहनराज भट्टराईको इजलासले बालबिवाह र अपहरण मुद्दामा कसुरदारबाट १० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ । पीडित…

November 7, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका–१ का २६ वर्षीय राजेन्द्र देवानलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए…

November 6, 2019  
बलात्कार गरेको कसुर ठहर, सजाय तोक्न बाँकी

४५ वर्षीया महिलालाई बलात्कार घटनाका आरोपित फिदिम नपा–१४ का ४५ वर्षीय धनसिङ् फागोसहित तीन जनाविरूद्ध कात्तिक ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ । कसुर ठहर हुनेमा फरार रहेका सोही ठाउँका ३२ वर्षीय मिलन फागो र २९ वर्षीय सोमकुमार फागो रहेका छन् । अदालतको न्यायाधीश माननीय मोहनराज…

October 26, 2019