खोरमा राखिएका बालकको इन्सेकको पहलमा उद्दार

शारीरिक अपाङ्गता भएका हिलिहाङ गाउँपालिका–६ का १२ वर्षीय बालक सुशन थोक्लिहाङको इन्सेक पाँचथर प्रतिनिधिको पहलमा असार १० गते उद्दार गरिएको छ । शारीरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकलाई आठ वर्षदेखि खोरमा थुनेर राखिएको थियो । जेठ पहिलो साता बालकको अवस्थाका बारेमा इन्सेकले स्थलगत अनुगमन गरी अन्य सङ्घ संस्थाको समन्वयमा …

June 25, 2021  
अज्ञात पक्षद्वारा स्काभेटरमा तोडफोड

फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएको स्काभेटरमा रातको समयमा तोडफोड भएको स्वच्छन्द कन्काइ जेभी कम्पनीका व्यवस्थापक डीबी लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । तोडफोडबाट स्काभेटरको अगाडिको भागमा क्षति पुगेको छ…

June 11, 2021  
कांग्रेस कार्यकर्तालाई माओवादी नेता र प्रहरीद्वारा कुटपिट भएको पीडित पक्षको आरोप

सामान्य विवादमा फिदिम नपा–१२ का नेपाली कांग्रेसका कार्यकर्ता २५ वर्षीय मनबहादुर न्यौपानेलाई जेठ ८ गते नेकपा माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष मनुकमार राई र प्रहरी चौकी नाङ्गिनका सई गणेशप्रसाद लुईटेलले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । रातको समयमा राईले कुटपिट गरेको र घटनापछि आइपुगेका सई लुईटेलले समेत कुटपिट…

May 24, 2021  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–७ का २३ वर्षीय सन्त भनिने सन्तहाङ लिम्बूलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी चित्रखर अधिकारीले बताउनु भयो । अदालको फैसला…

April 27, 2021  
बलात्कार गरेको कसुरमा नौ वर्ष ६ महिना कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–४ का ४९ वर्षीय रमेश भनिने पुर्खमान शेर्मालाई नौ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी चित्रखर अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन…

April 26, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–१ का ५५ वर्षीय कुलराज सुब्बा लिम्बूलाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला…

September 9, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका –४ का ५० वर्षीय सरदकुमार राईलाई भदौ ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

August 24, 2020  
दुर्र्‍यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

फिदिम नगरपालिका–७ की ३५ वर्षीया पुष्पा राईले फालेलुङ गाउँपालिका–७ की वडा सदस्य ४० वर्षीया उमा राईविरूद्ध दुर्र्‍यवहारको आरोपमा भदौ ४ गते प्रहरीमा उजुरी दिनु भएको छ । आरोपितले ०७७ जेठ ४ गते र साउन १५ गते अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले भदौ ३ गते जिल्ला प्रहरी…

August 21, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा प्रहरीले याङवरक गाउँपालिका –३ का ५५ वर्षीय अमृत योङयालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । ०७६ चैत ७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर रोमनराज अर्यालले…

May 7, 2020  
प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

याङवरक गाउँपालिका–३ स्थायी घर भई फिदिम नगरपालिका – १ मा बस्दै आउनु भएका २२ वर्षीय पारस योङ्याले प्रहरीले वैशाख २३ गते कुटपिट गरेको गरेको आरोप लगाउनु भएको छ । फिदिम बजारस्थित प्रहरी कार्यालय नजिकै सई मनिचन्द्र चौधरीले वैशाख २३ गते कुटपिट गरेको आरोप पीडित पक्षको छ । कुटपिटबाट निलडाम र…

May 6, 2020