बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाँउपालिका–७ का १९ वर्षीय यमन सिवालाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ असार ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकालाई असार ३२…

July 20, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाइ आरोपितले असार २२ गते बलात्कार गरेको पीडित बालिकाका मामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपितविरूद्ध पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा आरोपितलाई अनुसन्धानका लागि…

July 10, 2022  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १८ हजार…

July 7, 2022  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का २७ वर्षीय आइतराज योङहाङलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा…

July 5, 2022  
यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका–७ का ५५ वर्षीय नरबहादुर धमलालाई एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश योगेन्द्रप्रसाद शाहको असार २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति र २५ हजार जरिबाना भराउन…

July 4, 2022  
स्थानीय तह सदस्य निर्वाचन- ०७९ मा पाँचथरमा निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या न्यून

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या न्यून छ । जिल्लामा एक नगरपालिका, आठ गाउँपालिका र एक जिल्ला समन्वयमा गरी दुई जना महिलामात्र मुख्य पदमा निर्वाचित भएका छन् । याङवरक गाउँपालिका र हिलिहाङ गाँउपालिकामा मात्र दुई जना महलिा उपप्रमुख पदमा निर्वाचित भएका छन् । ०७४ सालको…

June 9, 2022  
ज्यान मार्ने धम्की दिएको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कुम्मायक गाउँपालिका–२ का ३९ वर्षीय डिकबहादुर दर्जीले वडाध्यक्ष वालकृष्ण शेर्माले जेठ १४ गते ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ । गठवन्धनमा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएर निर्वाचित हुनु भएका कुम्मायक गाउँपालिका–२ का वडाध्यक्ष ५८ वर्षीय वालकृष्ण शेर्माले जेठ १४ गते ९८१८३१४४०१ नम्वरबाट फोन गरी अर्को पार्टीमा…

June 1, 2022  
मतदानको विषयलाई लिएर कुटाकुट

याङवरक गाउँपालिका–५ शिरिसेमा वैशाख ३० गते नेकपा एमाले र गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका कार्यकर्ताबिच वैशाख ३० गते मतदानका विषयलाई लिएर कुटाकुट भएको छ । झडपमा याङवरक गाँपालिका–५ का २५ वर्षीय बिक्रम तावा, सोही ठाँउका २४ वर्षीय सुरेन्द्र तावा घाइते भएका छन् । घाइतेमध्ये विक्रमको…

May 13, 2022  
मौन अवधिका समयमा झडप

हिलिहाङ गाउँपालिका–६ मा पाँचदलीय गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको छ । वैशाख २८ गते राति भएको झडपमा हिलिहाङ गाउँपालिका–६ का नेकपा एमालेका २४ वर्षीय कार्यकर्ता अनिल योङहाङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । हिलिहाङ गाउँपालिका–६ मा गठवन्धनका तर्फबाट नेपाली कांग्रेसबाट वडा–६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका…

May 12, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–४ का २० वर्षीय अपैण नेम्बाङलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मिक्लाजुङ…

May 11, 2022