बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर खड्काले बताए । पीडितले जेठ २२ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित बालिकालाई…
नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनलाई विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अर्जुन आचार्य 'सौगात'सहित चार जना कार्यकर्तालाई जेठ ३ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका कार्यकर्ताहरू विरेन्द्र मगराती, सागर लिम्बू र शेरबहादुर लिम्बू रहेका छन् । आरोपितहरूलाई फिदिम बजार स्थित एक होटलबाट गिरफ्तार गरिएको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ४१ वर्षीय बावुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते 'हाडनाता करणी'सम्बन्धी उजुरी दर्ता गरेको छ । पीडित पक्षले वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले जानकारी दिए । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने…
विष्फोटबाट दुई जना बालक घाइते
हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका छन् । बाख्रा चराउन गएको बेला ओडारमा आगो बालेपछि उक्त विष्फोटक पदार्थ विष्फोट भई उनीहरू घाइते भएका हुन् । पेट र गोडामा चोट लागेका घाइतेद्वयको वैशाख…
सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पीडितको प्रश्न-'आयोग कता बेपत्ता ?'
द्वन्द्वकालीन घटनाहरूलाई निरूपण गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोगसमक्ष द्वन्द्वपीडितहरूले आयोग नै बेपत्ता भएको गुनासो गरेका छन् । ओयोगद्वारा चैत २६ गते फिदिममा आयोजित न्यायका लागि द्वन्द्वपीडितहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पीडितहरूले सो गुनासो गरेका हुन् । उजुरी लिएको लामो समय बित्दासमेत आयोगले कुनै काम नगरेको आरोप लगाउँदै याङवरक…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा साँघु गाविस-८ ताप्लेजुङका ३२ वर्षीय सन्तबहादुर बराईलीविरुद्ध फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलाले दिएको उजुरी दर्ता गरी फागुन ९ गते जिल्ला अदालतवाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितले आरोपितविरुद्ध मानव बेचबिखन…
शिक्षकलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता
फिदिम उच्च माविका शिक्षक उमेश पर्सैलालाई फागुन ५ गते कुटपिट गरेको आरोपमा फागुन ६ गते फिदिम नपा-२ का ३० वर्षीय सुरेन्द्र राईसहित दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए । आरोपित राईलाई फागुन ५ गते…
खानेपानी अभावले सयौं घरधुरी बसाइँ सरे
खानेपानी उभावले जिल्लाको तीन गाविसका सयौँ बासिन्दा थातथलो छाडेर धमाधम बसाइँ र्सन थालेका छन् । यसै वर्षमात्र जिल्लाका सुख्खाग्रस्त क्षेत्र रानीगाउँ, यासोक र स्वाबरुम्बा गाविसका १ सय २७ घरधुरी बसाइँ सरेका हुन् । खानेपानी समस्याले यासोक गाविसवाट यो वर्ष४६ घरधुरी बसाइँ सरी अन्त्रय गएका गाविस सचिव टुका बरालले बताइन् ।…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २६ गते १२ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र…
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बेचविखन तथा ओसार-पसार गरेको आरोपमा प्रहरीले पुस २८ गते फिदिम नपा-६ का ५० वर्षीया लिला तुम्बापो अर्याललाई गिरफ्तार गरेको छ । पीडितका आफन्तले पुस २२ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए । पीडित महिलालाई पुस ११…