खुकुरी प्रहारबाट पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की ४२ वर्षीया कुमारी बिकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीय पति रमेश रसाईलीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । आरोपितले विवादका क्रममा पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएको र छुट्याउन पुगेका आफन्त मेन्छयाम गाँउपालिका–६ का ५९ वर्षीय डम्बरबहादुर सुनारलाई आक्रमण गरेको आरोपमा पीडित…

October 31, 2019  
स्वास्थ्यकर्मीमाथि कुटपिट, घटनाको विरोधमा स्वास्थ्यकेन्द्रमा तालाबन्दी

प्राथमिक स्वास्थ्य केन्द्र आठराईका स्वास्थ्य सहायक रोशनकुमार नायकलाई कुटपिट गरेको विरोधमा स्वास्थ्यकेन्द्रमा भदौ ९ गतेदेखि तालाबन्दी गर्दा सेवाग्राही मारमा परेका छन् । कार्यालयमा काम गरिरहेको अवस्थामा भदौ ८ गते स्थानीय दिपेश थपलियाले स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक नायकलाई कुटपिट गरेको विरोधमा स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्दा सेवाग्राही मारमा परेका हुन् । स्वास्थ्य…

August 27, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–२ का २० वर्षीय फुरलाम्पा शेर्पालाई प्रहरीले साउन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २४ गते उजुरी दिएपछि फरार रहेका आरोपितलाई इलाम जिल्लाको इलाम बजार क्षेत्रबाट साउन २५ गते गिरफ्तार…

August 11, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम म्याङलुङमा असार २४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा भएको समीक्षामा सन् २०१९ जनवरी १ देखि जुनसम्म ६ महिनाको अवधिमा इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई…

July 10, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–१ का ३६ वर्षीय गङ्गबहादुर बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए…

June 30, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय लक्ष्मण तामाङलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

May 14, 2019  
विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकताद्वारा पार्टी परित्यागको घोषणा

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ताले पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् । विभिन्न समयमा गिरफ्तारीमा परेका तीन जना कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा वैशाख ८ गते धरौटी बुझाए लगत्तै पत्रकार सम्मेलन गरी सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी…

April 22, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ आम्बुङका २८ वर्षीय गणेशकुमार योगीलाई वैशाख २ गते गिरफ्तार गरको छ । आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य…

April 16, 2019  
कुटपिट गरी गोली प्रहार गरी मार्ने धम्की दिने पति गिरफ्तार

आठराई गाँउपालिका–३ की ३४ वर्षीया पत्नी इन्द्रमाया शेर्पालाई कुटपिट गरी भरूवा बन्दुकले गोली प्रहार गरी मार्ने धम्की दिने ३५ वर्षीय पति इन्द्रलोक शेर्पालाई चैत २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । चैत २७ गते कुटपिट गर्दै भरूवा बन्दुकले गोली प्रहार गरी मार्ने धम्की दिएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय…

April 11, 2019  
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सहसेक्रेटरी म्याङलुङ्ग नगरपालिका–८ का ४८ वर्षीय हेमबहादुर लिम्बूलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ । सो पार्टीमा आवद्ध भएका लिम्बूलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजबहादुर दाहालले बताए । यसअघि फागुन १४ गते छथर गाउँपालिका–६ बाट प्रहरीले…

March 28, 2019