शिक्षक शिक्षिकाबाट सामूहिक कुटपिट भएको पीडितको आरोप

छथर गाउँपालिका–१ का १६ वर्षीय बालक हिक्मत खड्कालाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाले सामूहिक आक्रमण गरेको विषयमा प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडित पक्षले आरोप लगाएको छ । छथर गाउँपालिका–२ शुक्रवारेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी खड्कालाई पुस ५ गते प्रार्थना लाइनका क्रममा शौचालय गएको…

December 25, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितद्वय गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–३ का १९ वर्षीय तिलबहादुर श्रेष्ठ र सोही ठाँउका १८ वर्षीय शेखर श्रेष्ठलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि ६ गते गिरफ्तार…

December 24, 2019  
शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएको भन्दै उजुरी

म्याङलुङ नपा–५ का ११ वर्षीय बालक प्रभात बराल आपूm पढ्ने विद्यालयका शिक्षकको कुटाइबाट घाइते भएको भन्दै विद्यालय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुस ६ गते उजुरी परेको छ । सिंहबाहिनी माविको कक्षा ७ मा अध्ययनरत बराललाई सोही विद्यालयका शिक्षक अनिश राईले मङ्सिर ३० गते कक्षा कोठामा कुटपिट गरि घाइते बनाएको…

December 23, 2019  
अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवामा विभेद गरेको गुनासो

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् । यातायात, स्वास्थ्य सस्था र बैङ्क तथा वित्तीय संस्थाहरूमा सेवा लिने क्रममा अपाङ्गता भएका कारण विभेद खेप्नु परेको उनीहरूको गुनासो छ । राज्यका सबै निकायले अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा सहुलियत दिएर सेवा प्रवाह गर्ने नीति लिएका…

December 16, 2019  
बलत्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको  आरोपमा प्रहरीले आठराई गाउँपालिका–५ ईवाका २० वर्षीय प्रेमकुमार पुलामी मगरलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १७ गते बलत्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते जिल्ला अस्पताल…

December 13, 2019  
सिङ्गो गाउँपालिकाका वडाहरू सचिवविहीन, सेवाग्राहीका काम प्रभावित

नेपाल सरकारले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार ०७५ माघ २७ गते कर्मचारी समायोजन सम्पन्न ग¥यो । सोही ऐनको परिच्छेद १३ मा कर्मचारी हाजिर हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक २१ दिन भित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिर्वाय हाजिर हुनुपर्ने…

December 4, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–९ का ३९ वर्षीय युद्धबहादुर मगरलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताए…

November 14, 2019  
निर्दोषलाई दोषी बनाउने गरी बयान दिएको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भनी १६ वर्षीय बालकविरूद्ध अदालत समक्ष झुटो बयान (बकपत्र) दिएको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । प्रहरीले म्याङलुङ नपा–४ की ५२ वर्षीया गिरीराज खत्री, ४२ वर्षीया सावित्रा खत्री र ३२ वर्षीया चन्द्रमाया खत्रीलाई कात्तिक २० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर…

November 8, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय ससुरालाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १२ गते यौनदुर्व्यवहार गरेको आरोपमा पीडितले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला…

November 4, 2019  
चिरपट प्रहार गरी पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की ४३ वर्षीया दिलकुमारी लिम्बूलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ६० वर्षीय पति दलबहादुर लिम्बूलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले कात्तिक १४ गते चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार…

November 2, 2019