बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई लालीगुराँस नगरपालिका–२ का बस्दै आएका ३२ वर्षीय श्याम गुरुङलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
छथर गाउँपालिका–१ आङदिमकी ६० वर्षीया छिरिङ डोमा लामाको हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय तेन्जे शेर्पालाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा फागुन ५ गते हत्या गरेको आरोपमा स्थानीयले प्रहरीमा खबर गरेपछि फरार भएका आरोपितलाई झापा, मेचीनगर नगरपालिका–६ स्थित एक होटलबाट गिरफ्तार गरेको जिल्ल प्रहरी…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
लालीगुराँस नगरपालिका–३ की ४७ वर्षीया मइतरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति नरबहादुर लिम्बूलाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा माघ २५ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका– ८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई पुस २२ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोख्रेलको पुस २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला गरेको हो । पीडित महिलालाई आरोपितले ०७७ कात्तिक ९ गते…
मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि पुस ७ गते समीक्षा गरिएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
आठराई गाँउपालिका– ७ की २५ वर्षीया नेनुसा खापुङको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति चन्द्रकुमार कन्दङवालाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १ गते घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २ गते प्रहरीमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–३ का २४ वर्षीय रनबहादुर खवासलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असोज २३ गते इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएको थियो । बलात्कारपछि गर्भवती भएकी बालिकाकाले…
कांग्रेस कार्यकर्ताद्धारा स्टेज तोडफोड गरेको आरोप
म्याङलुङ नगरपालिका– ८ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले असोज २० गते हुने कार्यक्रमका लागि तयार गरेको स्टेज नेपाली कांग्रेसका कार्यकर्ताले असोज १९ गते राति तोडफोड गरेको आरोप नेकपा वडा कमिटिले लगाएको छ । नेकपा वडा कमिटीले असोज २० गते आयोजना गर्न लागेको जनप्रतिनिधि र नगरवासीबिच अन्तरक्रिया कार्यक्रमको लागि…
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–५ का १३ र १४ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका…