बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–२ सिलगुडीका ३८ वर्षीय खगेन्द्र भण्डारीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय ओयाक्जुङमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुन्धानका लागि गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–२ ओयाक्जुङका २५ वर्षीय धनबहादुर दर्जीलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका– ४ का २२ वर्षीय मनिष राईलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
म्याङ्लुङ नगरपालिका–९ की ५५ वर्षीया दिलकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति नरबहादुर लिम्बूलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मदिरा सेवन गरि असोज ३० गते चिर्पट प्रहार गरि हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी, इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय पदमबहादुर भुजेललाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएको थियो ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–६ का २५ वर्षीय वेदाङ्ग कन्दङ्गवालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ माघ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका–२ ओयाक्जुङ्गका ४८ वर्षीय सुवासचन्द्र सिङ्गकविरूद्ध भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देविदत्त महतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा…
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा संकलन गरिएका घटनाहरुमाथि असार २३ गते अर्धवार्षािक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संकलन गरिएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले इन्सेकले सार्वजनिक गर्ने तथ्यांकहरु सकेसम्म कमी हुन…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको ०७६ फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति काजीमान पुरीलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पत्नी हत्याका लागि आरोपितले २४ वर्षीय भाई बालकृष्ण पुरी र ३१ वर्षीय सुरेन्द्र पुरीलाई प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेपछि रोजगारीका लागि संयुक्त अरब…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई लालीगुराँस नगरपालिका–२ का बस्दै आएका ३२ वर्षीय श्याम गुरुङलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको…