यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १६ गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ खाम्लालुङका ३४ वर्षीय सूर्यबहादुर लिम्बुलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व वैशाख १६ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेन्छयायेम गाउँपालिका–५ का ६२ वर्षीय चन्द्रराजु खापुङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०७९ वैशाख ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर छे फिञ्जो भोटेले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका-६ सुङ्नामका १६ वर्षीय बालकलाई चैत २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्द चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका –४ का २६ वर्षीय रिदम लिम्बूलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २२ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले आरोतिविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सन्तोष कटुवाललाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई गाउँपालिका–१ चुहानडाँडाका २१ वर्षीय शिशिर लिम्बू र झापा, अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय अशोक घिमिरेलाई लाई १२ वर्ष ५ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको चैत ६ गतेको इजालसले कसुर ठहर गर्दै जनही १२ वर्ष ५ महिना…
अज्ञात पक्षद्वारा गाउँपालिकाको गाडीमा तोडफोड
मेन्छ्यायेम गाउँपालिका–५ मा वडा सदस्य विनोद भट्टराईको घर अगाडि पार्किङ गरेर राखिएको मेन्छ्यायेम गाउँपालिकाको गाडीमा अज्ञात पक्षले चैत ३ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएको १ झ ५६० नम्वरको गाडीमा रातको समयमा तोडफोड भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । तोडफोडबाट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका– १ का २४ वर्षीय विनोद लिम्बूलाई चैत २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…