बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका–२ ओयाक्जुङ्गका ४८ वर्षीय सुवासचन्द्र सिङ्गकविरूद्ध भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देविदत्त महतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा…

२०७८ भाद्र २०, आईतवार १६:३७ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा संकलन गरिएका घटनाहरुमाथि असार २३ गते अर्धवार्षािक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संकलन गरिएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले इन्सेकले सार्वजनिक गर्ने तथ्यांकहरु सकेसम्म कमी हुन…

२०७८ असार २४, बिहीबार १०:०६ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको ०७६ फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति काजीमान पुरीलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पत्नी हत्याका लागि आरोपितले २४ वर्षीय भाई बालकृष्ण पुरी र ३१ वर्षीय सुरेन्द्र पुरीलाई प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेपछि रोजगारीका लागि संयुक्त अरब…

२०७८ बैशाख ५, आईतवार ०८:१२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई लालीगुराँस नगरपालिका–२ का बस्दै आएका ३२ वर्षीय श्याम गुरुङलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको…

२०७७ चैत्र १२, बिहीबार १८:२६ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

छथर गाउँपालिका–१ आङदिमकी ६० वर्षीया  छिरिङ डोमा लामाको हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय तेन्जे शेर्पालाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा फागुन ५ गते हत्या गरेको आरोपमा स्थानीयले प्रहरीमा खबर गरेपछि फरार भएका आरोपितलाई झापा, मेचीनगर नगरपालिका–६ स्थित एक होटलबाट गिरफ्तार गरेको जिल्ल प्रहरी…

२०७७ फाल्गुन १०, सोमबार १६:५५ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालीगुराँस नगरपालिका–३ की ४७ वर्षीया मइतरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति नरबहादुर लिम्बूलाई  माघ २५ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा माघ २५ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

२०७७ माघ २६, सोमबार ०९:४५ गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका– ८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई पुस २२ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोख्रेलको पुस २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला गरेको हो । पीडित महिलालाई आरोपितले ०७७ कात्तिक ९ गते…

२०७७ पुष २३, बिहीबार १४:०४ गते  
मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि पुस ७ गते समीक्षा गरिएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले…

२०७७ पुष ७, मंगलवार ०८:१२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७७ कार्तिक १२, बुधबार ०९:४४ गते  
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

आठराई गाँउपालिका– ७ की २५ वर्षीया नेनुसा खापुङको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति चन्द्रकुमार कन्दङवालाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १ गते घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २ गते  प्रहरीमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम…

२०७७ कार्तिक ३, सोमबार ११:४२ गते