सहादत प्राप्त गर्ने १ सय ४७ परिवारलाई राहत रकम उपलब्ध

जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलन र जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम १ सय ५१ जनामध्ये १ सय ४७ परिवारले बुझेका छन् । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम…

२०८० बैशाख २९, शुक्रबार १५:४८ गते  
आर्थिक अभावमा चुहिने घरमा बस्न बाध्य परिवारलाई इन्सेकको सहयोग

आर्थिक अभावका कारण जीर्ण घरमा बस्न बाध्य हुनु भएका मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको परिवारलाई इन्सेकले सहयोग गरेको छ । आर्थिक अभावका कारण फुसको छानो मर्मत गर्न नसक्नु भएका सुरेश लिम्बूको परिवारलाई इन्सेकले त्रिपाल सहयोग गरेको हो । इन्सेकको सहयोगपछि वर्षाको समयमा घरमा पार्नी चुहिने समस्या समाधान हुने…

२०८० बैशाख २७, बुधबार १५:५३ गते  
यौन दुर्व्यवहार कसुरमा १२ वर्ष ६ महिना कैद सजाय फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको चैत १९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका…

२०७९ चैत्र २०, सोमबार १४:४१ गते  
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७५ हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका इजलास सहायक निमा…

२०७९ चैत्र १८, शनिबार १९:५४ गते  
मापदण्डभित्रका संरचना हटाउने निर्णयबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

फुङलिङ नगरपालिका र सदरमुकामलाई जोड्ने मेची राजमार्ग सडक खण्डमा पर्ने दायाँबायाका १५-१५ मिटरभित्र पर्ने संरचना हटाउन सरकारले दिएको निर्देशन कानुन विपरित रहेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा दिएको निवेदनमा अदालतले सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नकुल सुवेदीको इजलासले फागुन ११ गते…

२०७९ फाल्गुन २५, बिहीबार १८:०८ गते  
निजी सम्पत्तिको संरक्षण गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र

मेची राजमार्ग दायाँबायाँको संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेपछि ताप्लेजुङतर्फका स्थानीयले सम्पत्ति सुरक्षाको मागसहित स्थानीय तह, प्रशासन र मन्त्रालयलाई माघ ३ गते ज्ञापनपत्र बुझाएका छन् । नेपालको संविधान भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३७ को (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । धारा…

२०७९ माघ ५, बिहीबार ०६:४२ गते  
आन्दोलनमा सहादत प्राप्त गर्नेका तर्फबाट १ सय ५१ जनाको निवेदन

प्रदेश १, सरकारको आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक बजेट तथा कायक्रम बमोजिम जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई १ लाख रुपैयाँ दिने कार्यक्रमका लागि जिल्लाबाट १ सय ५१ जनाले निवेदन दिएका छन् । उक्त आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने…

२०७९ माघ ४, बुधबार १०:४३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–३ का १९ वर्षीय राज पालुङवा लिम्बूलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्ष आरोपितविरूद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई फुङलिङ नगरपालिका–३…

२०७९ पुष २६, मंगलवार ११:४३ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा २० ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा २१ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २३ गते सरोकारवालबिच सार्वजनिक गरेको…

२०७९ मंसिर २३, शुक्रबार १९:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ११ र १२ वर्षीय बालकलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्घयले मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनामा संलग्न भएको आरोपमा तीन जना…

२०७९ मंसिर १९, सोमबार १५:५७ गते