नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी २२ वर्षीया जुनु भन्ने एलिसा तेम्बे लिम्बूलाई असोज ३० गते गिरफ्तार गरेको छ । आरोपितले असोज २१ गते शिशुलाई जन्माएर हत्या गरी नजिकैको जङ्गलमा गाडेको सूचना स्थानीयले दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले बताए । शवको…
तोकिएका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा लिन सेवाग्राहीलाई समस्या
३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा १२ जना मात्र कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ । सेवा प्रवाहलाई चुस्तदुरूस्त तुल्याउन अस्पताल विकास समितिले प्रदेश र केन्द्र सरकारलाई गुहार गरेको छ । दरबन्दी कटौतीपछि अस्पताल विकास समिति गुहार माग्न प्रदेश तथा केन्द्र पुगेको हो । अस्पताल विकास समितिका…
स्थानीय तहमा कर्मचारी अभावले सेवाप्रवाहमा समस्या
जिल्लाका एक नगरपालिकासहित नौ ओटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । मेरिङ्देन गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी हेल्थ असिस्टेन्टमा कार्यरत छन्, हेमन्त प्रधान । तर, चार महिनायता उनी पञ्जिकरणको काम पनि गरिरहेका छन् । बिरामीको उपचार गर्नेसहित जन्म, मृत्यु…
स्वास्थ्य चौकी भवन सुरक्षित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
आठराई त्रिवेणी गाँउपालिका-३ हाङपाङका स्थानीयले संविधानले मौलिक हकका रूपमा स्वास्थ्यलाई व्याख्या गरे जस्तो गरी स्वास्थ्य सेवा लिन पाएका छैनन् । हाङपाङ-३ का २९ वर्षीय अशोक आङवुहाङले सुरक्षित र व्यवस्थित स्वास्थ्य चौकीको भवन नहुँदा परिवार नियोजनका साधन लिने दिनेदेखि परामर्शका लागि असहज हुने गरेको गुनासो गरे । उनले भने-'पुरूषलाई भन्दा महिलाहरूलाई…
बालबिज्याईँ कसुरमा फैसला सुनाइएका बालक कारागारमा वयस्कसँगै
५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कसुरदार ठहर गरी बाल सुधार गृहमा पठाउने आदेश दिइएका १३ वर्षीय बालकलाई सुधार गृह नपठाई वयस्कहरूसँगै कारागारमा राखेको पाइएको छ । पीडित बालिकालाई आरोपितले ०७६ जेठ २९ गते बलात्कार गरेको आरोपमा असार २ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो…
ताप्लेजुङ जिल्ला अस्पतालबाट निःशुल्क औषधि नपाएको सेवाग्राहीको गुनासो
नेपालको संविधान भाग–३ स्वास्थ्य सम्वन्धि हक (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाउनुपर्ने हो । अझ निःशुल्क औषधिको नामसहितको विवरण नागरिक वडापत्र सेवाग्राहीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २६ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि साउन २ गते गिरफ्तार गरिएको डिएसपी सञ्जयसिंह थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला दमक नगरपालिका-१ सुकुमबासी टोलका ३८ वर्षीय दुर्गा मगरलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई साउन २ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी सञ्जयसिंह…
बलात्कार गरेको कसुरमा १४ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा आठराई त्रिवेणी गाउँपालिका-१ का २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालतले १४ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश कृपाश्वर कार्कीको इजलासले गुरुङलाई कैद सजायसँगै पीडितले पाउने गरी १ लाख रुपियाँ क्षतिपूर्ति भराउने आदेश असार ३१ गते भएको अदालतका श्रेष्तेदार केदार गौतमले बताए । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-२ का २१ वर्षीय रमेश तोलाङलाई असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर विष्णबहादुर खड्काले बताए । पीडित…