इन्सेकको रोहवरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको किसान सङ्गठन मेची अञ्चल ब्यूरो संयोजक धनपति गुरागाईलाई इन्सेकको रोहवरमा वैशाख २२ गते छाडिएको छ । फुङलिङ नगरपालिका–२ का ६१ वर्षीय गुरागाईलाई जिल्ला प्रशासन कार्यालयबाट इन्सेकको रोहवर तथा पत्रकारको उपस्थितिमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले बताए । सामान्य जीवन बिताउनका…
बालबिज्याँई कसुरमा पाँच वर्ष कैदको फैसला
नौ वर्षीया बहिनीलाई बलात्कार गरेको कसुरमा १५ वर्षीय दाजुलाई जिल्ला अदालतले वैशाख ११ गते पाँच वर्ष कैदको फैसला सुनाएको छ । १४–१६ बीचको उमेर भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा पाँच वर्ष कैदको फैसला भएको अदालतका निमित्त श्रेष्तेदार नवराज पोखरेलले बताए…
प्रतिबन्धित पार्टीका जिल्ला सदस्य इन्सेकको रोहवरमा छुटे
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य नेत्र आङवुहाङलाई जिल्ला प्रशासन कार्यालयले इन्सेक प्रतिनिधिको रोहवरमा वैशाख २ गते छोडिदिएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ का ५० वर्षीय आङबुहाङलाई इन्सेक प्रतिनिधि देवराज गुरुङको रोहवरमा छाडिएको हो । डेढ वर्षयता पार्टीको कुनै काम नगरेको तथा अब उप्रान्त उक्त…
प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको भन्दै केरकार, प्रशासनले इन्सेक प्रतिनिधिसँग फर्कायो
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशङ्कमा लामो समययता प्रहरीको निगरानी र केरकारमा परेका आठराई त्रिवेणी गाउँपालिका–३ का ४३ वर्षीय राजकुमार चुडाललाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इन्सेक प्रतिनिधिको रोहवरमा घर फर्काएको छ । प्रतिबन्धित पार्टीमा क्रियाशील रहेको आशङ्का गर्दै प्रहरी चुडालको घरमा पटकपटक पुगी…
अस्पताल जान कि डोकोमै बोकिएर कि हेलिकप्टर चार्टर !
नेपालको संविधान भाग–३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ । तर, एउटा नगरपालिकासहित आठ ओटा गाउँपालिकाका बासिन्दाले आधारभुत सेवा पाउनु त के बिरामी हुँदा लाखौ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
वौद्घिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई हाडनाता करणी गरेको आरोपमा प्रहरीले चैत २० गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरुले ०७५ जेठदेखि चैत सम्म पटकपटक बलात्कार गरेको र अन्तिम पटक चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–६ का २२ वर्षीय राजन मादेन लिम्बुलाई फागुन २२ गते गिफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए । सडक छेउमा अवस्थित घर भएकाले…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–४ का १८ वर्षीय हिमाल भन्ने सागर केदेमलाई फागुन १४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०६९ माघ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए । यौन दुर्व्यवहारको प्रतिवाद गर्दा पीडित…
चार वर्षीया छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार
चार वर्षीया मनिका लिम्बुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–२ रिजाललाइनमा डेरामा बस्दै आएकी ३२ वर्षीया पुजा चेम्जोङ लिम्बुलाई फागुन १२ गते गिरफ्तार गरेको छ । साविक साँवा गाविस–१ हाल मिक्वाखोला गाउँपालिका–४ स्थायी ठेगाना भएकी लिम्बुले छोरीलाई फागुन १० गते कुटपिट गरी ढुङ्गामा पछारेको डिएसपी सञ्जयसिंह थापाले बताए…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २३ वर्षीय पेम्बाग्याबु शेर्पा र १८ वर्षीय निमा छिरिङ शेर्पालाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन ९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पतालमा…