बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका १८ वर्षीय आईन्द्रहाङ लिम्बुलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाथीभरा याङवरक गाउँपालिका–१ नाङ्खोल्याङका २६ वर्षीय ईश्वर भन्ने मिथुन भुजुवारलाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ असोज २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितविरूद्ध ०७५ असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा,चैनपुर नगरपालिका–१ स्थायी घर भई ताप्लेजुङ,आठराई त्रिवेणी गाँउपालिका–१ मा बस्दै आएका ३१ वर्षीय दावा शेर्पालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते खुकुरी देखाएर ज्यान मार्ने धम्की दिई बलात्कार गरेको आरोपमा पीडितका ४२ वर्षीय काकाले आरोपितविरूद्ध असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–८ का २० वर्षीय मनोज गुरुङलाई असोज २ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ २९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ सेक्रेटरी पाथीभरा वाङ्वरक गाँउपालिका–२ का ४२ वर्षीय किशोर मेन्याङ्बोलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । जिल्ला सेक्रेटरी मेन्याङ्बोलाई फक्ताङ्गलुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवाबाट गिरफ्तार गरिएको डीएसपी महेन्द्र श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । मेन्याङ्बोमाथि फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक…
सेफहाउस निर्माण गर्न इन्सेकको प्रस्ताव, स्थानीयतह मिलेर बनाउने प्रतिबद्धता
जिल्लामा हिंसा पीडित महिला र बालबालिकाको सुरक्षाका लागि सेफहाउस निर्माण गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (केन्द्र) ताप्लेजुङले माग गरेको छ । आर्थिक वर्ष ०७६-७७ को जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा भदौ ११ गते इन्सेक प्रतिनिधि देवराज गुरुङले हिंसा पीडित महिला र बालबालिकाको तथ्याङ्क पेश गर्दै सेफहाउस निर्माण गर्न ढिला भइसकेको बताउनु भयो…
जातीय विभेदका कारण काजकिरिया गर्नबाट वञ्चित गराइएको आरोप
नेपालको संविधान २०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हक उल्लेख छ । उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति,जात,जाति,समुदाय,पेशा,व्यवसाय वा शारिरीक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनि उल्लेख गरिएको छ ।…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
फुङलिङ नगरपालिका–९ हाङदेवाकी ५२ वर्षीया मिङ्मालामु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति पासाङथुन्डुक शेर्पालाई वैशाख ५ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन गरी वैशाख ४ गते कुटपिट गर्दा पत्नीको मृत्यु भएको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख ५ गते गरी शव परिवारलाई जिम्मा लगाएको…
सशस्त्र द्वन्दमा बेपत्ता पारिएकाको नामावली आयोगद्धारा सार्वजनिक
०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको सशस्त्र द्न्द्वको समयअविधमा वेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नामवाली राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ । बेपत्ता पारिएको भनि बेपत्ता आयोगमा दिएको उजुरीको आधारमा नामावली प्रकाशन गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । प्रकाशित गरिएको नामवालीबारे कुनै…
सेवा उपभोगका लागि सदरमुकाम धाउन बाध्य
फागुन तेस्रो साता सदरमुकाम फुङलिङस्थित मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ४६ वर्षीय फुपुछिरिङ शेर्पा योजनाको फाइल मिलाँउदै हुनुहुन्थ्यो । गाउँपालिकाको वडा– ५ को सिम्बुक नाकेखोला आर.सी.सी पुल उपभोक्ता समितिको अध्यक्ष रहनु भएका शेर्पालाई सम्झौता सकेर गाउँ फर्कन हतारो थियो । समितिका पदाधिकारीसहित सदरमुकाम आउनु भएका उहाँहरूले अरूले झै सम्पर्क कार्यालयमा उपभोक्ता…