बालिका हत्या गरेको कसुरमा सात महिना कैद सजायको फैसला

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी एक वर्षीया बालिका फुटुकी शेर्पाको ०७७ मङ्सिर ४ गते तातोपानी खन्याएर हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँकी ४० वर्षीया दालामु शेर्पालाई असार २ गते सात महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको असार २ गतेको इजलासले नाबालिका हत्या गरेको कसुरमा कैद सजायसँगै ७…

२०७८ असार ३, बिहीबार १०:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई…

२०७८ जेष्ठ ३१, सोमबार १७:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २२ वर्षीय दावा शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ फागुनमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशकुमार अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो…

२०७८ जेष्ठ २८, शुक्रबार ०८:२८ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारविरुद्ध जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले जेठ १४ र १५ गते बलात्कार गरेको पीडितका परिवारले दिएको उजुरीमा उल्लेख गरेको डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । पीडित बालिकाको जेठ १९ गते…

२०७८ जेष्ठ २०, बिहीबार २०:४९ गते  
जिल्ला अस्पतालमा शल्यक्रियाबाट गरिने प्रसूति सेवा बन्द

स्वास्थ्यकर्मीसँगको सम्झौता मिति वैशाख ३० गते समाप्त भएपछि जिल्ला अस्पतालबाट शल्यक्रियामार्फत प्रवाह हुने प्रसूति सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पताल प्रशासनले डा.राजन घिमिरेसँगको सम्झौता मिति वैशाख ३० गते समाप्त भएपछि शल्यक्रियामार्फतको प्रसूति सेवा बन्द गरेको अस्पतालका प्रमुख डा.सोनिङ लामाले बताउनु भयो । शल्यक्रियामार्फतको विशेषज्ञ चिकित्सक नभएपछि सेवाग्राहीलाई…

२०७८ जेष्ठ ४, मंगलवार ०७:२४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१ गते ललाईफकाई विवाह गरेर बलात्कार गरेको भनी पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा वैशाख ७ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…

२०७८ बैशाख १०, शुक्रबार १२:१५ गते  
शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बुलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेर हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय प्रताप भन्ने आकाश लिम्बुलाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ । वैशाख ९ गते बेलुकी ५ः३० बजे खड्कबहादुरको घर नजिकै लुकेर बसेका लिम्बुले हानेको गोली लागेर शिक्षक लिम्बुको घटनास्थलमै…

२०७८ बैशाख १०, शुक्रबार ११:५१ गते  
नेपाल कम्युनिष्ट पार्टीका पूर्व जिल्ला इञ्चार्ज गिरफ्तार

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा पूर्व जिल्ला इञ्चार्ज सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका ३४ वर्षीय सागर पन्दाक लिम्बु(सक्कक) लाई प्रहरीले चैत १२ गते फुङलिङ नगरपालिकास्थित बजारक्षेत्रबाट गिरफ्तार गरेको छ । पन्दाकविरूद्ध जिल्ला अदालत ताप्लेजुङमा हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा ०७६ माघ ८ गते मुद्दा दर्ता भएकाले…

२०७७ चैत्र १५, आईतवार १५:३४ गते  
बेपत्ता पारिएका परिवारका सदस्यलाई परिचयपत्र वितरण गरिने

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गरिने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा फागुन २८ गते जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले परिचयपत्र वितरण गर्ने जानकारी दिनुभयो ।…

२०७७ फाल्गुन २९, शनिबार १२:२८ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मिक्वाखोला गाउँपालिका-१ साँवाका ३८ वर्षीय विवेक साँवा लिम्बूलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०७७ फाल्गुन १३, बिहीबार ०९:५५ गते