बलात्कार घटनाका आरोपित गिरफ्तार
बोलाई सम्बन्धी अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय एक पुरूषलाई साउन २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
वास्तविक मजूदरलाइ नभई हुनेखानेलाई राहत बाँडिएको गुनासो
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले लक डाउनको समयमा मजदूरहरूलाई वितरण गरेको राहत वास्तविक मजदूरहरूले नपाएको गुनासो गरेका छन् । नगरपालिकाले ज्यालादारी मजदूर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण गर्ने भनिए ५ नम्बर वडा लफ्याङकाकतिपय वास्तविक ज्यालादारी मजदूरले खाद्यान्न नपाएको गुनासो गरेका छन् । लक डाउनका कारण काम गर्न नपाउँदा…
कुटपिट घटनाका आरोपित गिरफ्तार
हलेसी तुवाचुङ नगरपालिका–२ की ३७ वर्षीया तुलसी कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय विनोद राइलाई गिरफ्तार गरेको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित प्रारम्भिक बाल विकास केन्द्रकी सहयोगी कार्कीलाई आरोपितले चैत ६ गते कुटपिट गरेको आरोपमा चैत ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी बामदेव गौतमले बताउनुभयो…
वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको विवादका कारण शैक्षिक वातावरण धुमिल
नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ । प्रत्येक बालबालिकालाई शिक्षाको पहुँच हुने र शान्त वातावरणमा शिक्षा पाउनु प्रत्येक बालबालिकाको मौलिक हक भनेर ब्याख्या गरिएको छ । त्यसैगरी नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरेको छ । विद्यालय…
पारिश्रमिक दिने कबोल मिति गुज्रिएको विरोधमा कामदारद्धारा काममा अवरोध
निर्माण कम्पनीले कबोल गरेको मितिमा पारिश्रमिक नदिएपछि मजदूरले निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरणको चाँबी नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमा ०७६ पुस २० गते निर्माण कम्पनी र मजदूरबीच भएको सहमति बमोजिम पारिश्रमिक नपाएपछि खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रे गर्ने कामदारले चाँबी पुस २५ गते…
विभेद विरूद्धका अभियान्ता सामाजिक बहिष्करणमा,न्याय नपाएको गुनासो
जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला न्यायधीश किशोर नेपालको प्रमुख अतिथ्यतामा छुवाछुत मुक्त तथा जातीय विभेद विरूद्धको अभियान अन्तरगत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ०७६ जेठ १८ गते सहभोज कार्यक्रमको आयोजना भयो । सोही सहभोज कार्यक्रममा आफूले जातीय विभेद नगर्ने भनी सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ७६…
जातीय विभेदका घटनालाई प्राथमिकतामा राख्न इन्सेकलाई सुझाव
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व आयोजित वार्षिक समीक्षा कार्यक्रममा सरोकारवाला तथा अधिकारकर्मीहरूले जातीय विभेदका घटनालाई प्राथमिकतामा राख्न इन्सेकलाई सुझाव दिएका छन् । वर्ष पुस्तक प्रकाशन गर्नुअघि वर्ष पुस्तकमा समेटिने जिल्लाका घटनामा सम्वन्धमा पुस १५ गते दिक्तेलमा आयोजित कार्यक्रममा सहभागीहरूले इन्सेकको अभिलेखीकरणको काम महत्वपूर्ण हुँदै आएको र अझ…
जिल्ला अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित
जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी समायोजन भएर तोकिएको दरबन्दीमा जानु र समायोजनमा गएकाहरूको रिक्त पदमा सरकारले कर्मचारी नपठाउँदा सेवा प्रवाहमा समस्या भएको हो । अस्पतालमा हरेक विभागमा दुई जना कर्मचारीको दरबन्दी भए पनि यतिबेला एक जनाले सेवा प्रवाह गर्नुपर्ने समस्या छ…
खोटाङमा एकै रात चार ओटा स्काभेटरमा आगजानी
खोटाङस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रेका लागि प्रयोग भइरहेका चार ओटा स्काभेटरमा अज्ञात पक्षबाट आगजानी भएको छ । कालोपत्रे प्रक्रिया निर्माणस्थलमा राखिएका गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चारै ओटा स्काभेटरमा मङ्सिर १४ गते अज्ञात पक्षले आगजानी गरेको हो । सो सडकखण्डमा पर्ने दोर्पाको लप्सेखोला र पङ्खुखोलामा तीन ओटा र चखेवाभञ्ज्याङमा…
मौन अवधिमा सहमति विपरीतका गतिविधि
निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचार–संहिता २०७२ जारी गरेको छ । त्यसैगरी निर्वाचन आयोग ऐन, ०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार–संहिता, ०७३ जारी गरेको छ । आचार–संहिताको परिच्छेद २ मा उम्मेदवार,…