मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न अधिकारकर्मीको माग
१९ औँ विश्व आत्महत्या दिवशमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङसहित राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङले भदौ २५ गते दिक्तेलमा आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका हुन् । कार्यक्रममा अधिकारकर्मीहरूले कोभिड–१९ का…
बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि २८ वर्षीय सुवर्ण राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद…
बलात्कार घटनाका आरोपित बालक अभिभावकको जिम्मामा
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १४ गते अभिभावकको जिम्मा दिने गरी फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको वैशाख १४ गतेको इजलासले अभिभावकको जिम्मा दिने गरी आदेश दिएको अदालतका श्रेष्तेदार रामाकान्त यादवले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाँकटरेका ६० वर्षीय मानबहादुर मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सोलुखुम्बु, सोताङ गाउँपालिका–४ का २२ वर्षीय बागध्वज भनिने केवी तामाङलाई मङ्सिर ३० गते हतियारसहित गिरफ्तार गरेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले तामाङलाई गिरफ्तार गरेको…
ढुङ्गा प्रहार गरी पत्नीको हत्या, आरोपित पति फरार
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीको ढुङ्गा प्रहारबाट असोज २३ गते मृत्यु भएको छ । घरायसी विवादका ४२ वर्षीय पति डम्बरबहादुर गिरीले लोहोरोले प्रहारबाट ज्ञानकुमारीको मृत्य भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट घाईते हुनु भएकी ज्ञानकुमारीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका…
यौन दुर्र्यवहार घटनाका आरोपितद्वय गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज २२ गते यौन दुर्र्यवहार गरेको आरोपमा पीडितले सोही दिन आरोपितद्वयविरूद्ध सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बोलाई सम्बन्धी अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय एक पुरूषलाई साउन २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बोलाई सम्बन्धी अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय एक पुरूषलाई साउन २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
वास्तविक मजूदरलाइ नभई हुनेखानेलाई राहत बाँडिएको गुनासो
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले लक डाउनको समयमा मजदूरहरूलाई वितरण गरेको राहत वास्तविक मजदूरहरूले नपाएको गुनासो गरेका छन् । नगरपालिकाले ज्यालादारी मजदूर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण गर्ने भनिए ५ नम्बर वडा लफ्याङकाकतिपय वास्तविक ज्यालादारी मजदूरले खाद्यान्न नपाएको गुनासो गरेका छन् । लक डाउनका कारण काम गर्न नपाउँदा…