खुकुरी प्रहार गरेर पत्नीको हत्या, आरोपित गिरफ्तार

रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पत्नीको…

२०७४ मंसिर ३, आईतवार २०:२२ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सात जनाको घरजग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लाबासी त्रसित भएका छन् । नेकपाका कार्यकर्ताले कात्तिक २९ गते राति प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घर जग्गा कब्जा गर्न थालेपछि जिल्लाबासी त्रसित भएका हुन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, काङ्ग्रेसबाट प्रदेश सभा…

२०७४ कार्तिक ३०, बिहीबार २१:१९ गते  
नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारसहित चार जनाको घर जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २५ र २६ गते खोटाङका आसन्न निर्वाचनका उम्मेद्वार तथा नगरप्रमुखलगायत चार जनाको घरजग्गा कब्जा गरेको जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीले जिल्लाबाट प्रदेशसभा (क) का काङ्ग्रेस उम्मेदवार लामिडाँडा गाउँपालिका-२ का सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिका-६ का नगरप्रमुख इवन राई, लामिडाँडा गाउँपालिका -२ का…

२०७४ कार्तिक २८, मंगलवार ०९:४३ गते  
आचारसंहिता विपरीत कार्यक्रम गरेको आरोप

नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेपाली चलचित्रका नायक नवल खड्काले निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम गरेको आरोप छ । नायव खड्काद्धारा लिखित 'भिमदत्त' फिल्म देखाउने भन्दै कात्तिक २२ गते साँझ स्थानीयलाई बोलाएर चुनावी प्रचार-प्रसार र मन्तव्य राखेर सुरू भएको कार्यक्रम आचारसंहिता विपरीत भएको भन्दै प्रशासनले बिचमै बन्द…

२०७४ कार्तिक २४, शुक्रबार ०९:२४ गते  
आचारसंहिता विपरीत छाना वितरण

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिबका लागि छाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा कात्तिक १६ गते नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै  रिजालले गरिबका लागि छाना वितरण गरेका हुन् ।…

२०७४ कार्तिक १९, आईतवार २०:५४ गते  
खोटाङका २८ मतदानस्थल अति सम्वेदनशील

खोटाङमा आगामी मङ्सिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि २८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी बताएका छन् । १ सय ३६ मतदानस्थल र १ सय ७५ मतदान केन्द्रमध्ये २८ ओटा मतदानस्थल अति सम्वेदनशील, ५४ ओटा मतदानस्थल सम्वेदनशील र ५४ ओटा…

२०७४ कार्तिक ८, बुधबार २०:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-९ का २४ वर्षीय विदुर भन्ने कुलबहादुर कटुवाललाई असोज २९ गते गिरफ्तार गरेको छ । विवाहको प्रलोभन देखाएर लामो समयदेखि बालिकालाई बलात्कार गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राखेको आरोप लगाउँदै पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई…

२०७४ आश्विन ३०, सोमबार २०:३७ गते  
दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर

छैठौँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा खोटाङमा हिंसा तथा दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर बढी रहेको उल्लेख गरिएको छ । महिला तथा बालबालिका कार्यालयमा गत वर्ष आएका १९ ओटा सोसम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो वर्षको हालसम्म आएका चार घटनामध्ये चार ओटै बालिका हिंसा तथा…

२०७४ आश्विन २५, बुधबार २१:३७ गते  
कारागारका आश्रति बालबालिकालाई स्टेशनरी सामग्री र न्यानो कपडा वितरण

जिल्ला कारागार शाखा खोटाङमा आश्रति जीवन बिताइरहेका तीन जना बालक र एक बालिकालाई जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी सहायता केन्द्रद्वारा असोज ४ गते न्यानो कपडा, स्टेनशी सामग्री र खेलकूदका सामानहरू प्रदान गरिएको छ । कारागारमा आश्रति बालबालिकाहरूको लागि लत्ताकपडाको समस्याका साथै खेलकूदका सामग्रीहरूको अभाव रहेको जानकारीका आधारमा ती…

२०७४ आश्विन ४, बुधबार २२:०८ गते  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा साकेला गाउँपालिका-२ का ५१ वर्षीय टिकाराम दमाईलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले दमाईलाई दोषी ठहर गर्दै १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार…

२०७४ भाद्र ९, शुक्रबार २०:४५ गते