बलात्कार घटनाका आरोपित गिरफ्तार

 ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस–६ का ४३ वर्षीय विज्ञान राईलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्त्रानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

September 28, 2016  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बड्कादियाले–६ की २२ वर्षीया सुष्मा तामाङले बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा उनका २० वर्षीय पति रामकुमार खड्का र बड्कादियाले–६ की २० वर्षीया कान्छी पत्नी कृष्णमाया राउतलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूले ०७३ साउन १८ गते अर्को विवाह गरी घर भित्र्याएको र आफूलाई बेवास्ता…

September 28, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेर्पा-६ का ४३ वर्षीय ज्ञानराज राईलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

September 22, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नपा-१ स्थायी घर भई हाल दिक्तेल नपा-१ मा बस्ने २२ वर्षीय महेश शाहीलाई असोज ६ गते गिरफ्तार खानीडाँडा एयरपोर्ट नजिकैबाट गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले असोज ५ गते विशुगणा खानीडाँडा प्रहरी चौकीमा…

September 22, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दिक्तेल नपा-५ का ३५ वर्षीय कुमार खत्रीलाई प्रहरीले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकै आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

September 21, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकालाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको  छ । पीडित बालिकालाई भदौ २ गते बलात्कार गरेको आरोपमा भदौ १२ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएको थियो । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका…

September 2, 2016