न्यायका लागि पहल गरी दिन राष्ट्रिय महिला आयोगलाई इन्सेकको ज्ञापनपत्र
राष्ट्रिय महिला आयोग अध्यक्ष कमला पराजुलीलाई वैशाख १५ गते इन्सेकले ज्ञापनपत्र बुझाउँदै खोटाङमा रहस्यमय ढङ्गले मारिएका एक जना बालिका र दुई जना महिलाको परिवारलाई न्यायका लागि पहल गरीदिन आग्रह गरेको छ । राष्ट्रिय महिला आयोगले दिक्तेलमा वैशाख १५ गते आयोजना गरेको बाल विवाह, प्रजनन् स्वास्थ्य र गर्भपतनका विषयमा सचेतनामूलक कार्यक्रममा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित बहुप्राविधिक शिक्षालयमा प्रिन्सिपल पदमा कार्यरत ३२ वर्षीय इन्द्रप्रसाद आचार्यलाई चैत २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा…
वडा कार्यालय तोडफोड, घटनाका आरोपित गिरफ्तार
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा कार्यालय चैत २१ गते तोडफोड भएको छ । तोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय भूपेन्द्र राई, २२ वर्षीय निशान राई, २१ वर्षीय देवराज राई र २२ वर्षीय विशााल राईलाई चैत २२ गते गिरफ्तार गरेको छ । चैत २१ गते राति वडा…
राजनीतिक विषयलाई लिएर आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय देवराज बस्नेतले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चैत ९ गते बोटलले आक्रमण गरी घाइते बनाएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता बस्नेतले विकास निर्माणको कुरा लिएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय मिलन राई र ३१ वर्षीय पासुहाङ्ग राईले बोटल प्रहार…
मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन राजनीतिक दलहरूलाई राष्ट्रिय मानव अधिकार आयोगको पत्र
स्थानीय तह निर्वाचन ०७९ मा मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन राजनीतिक दलहरूलाई पत्र काटिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, शाखा कार्यालय खोटाङले जनाएको छ । आयोगले ०७८ चैत १० प्रेस नोट जारी गर्दै ०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन ०७९ मा मानव अधिकार…
शिक्षकलाई अमानवीय व्यवहार, घटनाका आरोपित गिरफ्तार
खोटेहाङ गाउँपालिका–६ पञ्चकन्या आधारभूत विद्यालयमा कार्यरत सोही ठाँउका ५० वर्षीय शिक्षक ताकमान राईलाई फागुन २५ गते मोसो र जुत्ताको माला लगाई दिएको आरोपमा प्रहरीले १९ वर्षीय तावेल राईलाई गिरफ्तार गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका प्रदेशसभा सदस्य,खोटेहाङ गाँउपालिका-६ का १९ वर्षीय तावेललाई अनुसन्धानका लागि…
जनप्रतिनिधिले कुटपिट गरेको पीडित पक्षको आरोप
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का ३६ वर्षीय गङ्गा विश्वकर्माले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का ३८ वर्षीय वडाध्यक्ष लिला चौहान र मेयरका स्वकिय सचिव सोही ठाउँका ३५ वर्षीय विकल्प राईले कुटपिट गरेको आरोप लगाउनु भएको छ । कार्यपालिकाका विषयमा समीक्षा भइरहेको अवस्थामा आरोपितद्घयले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङलाई माघ ५ गते गिरप्तार गरेको छ । पीडित बालिकालाई आरोपित पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका- २ खार्पास्थित आधारभूत विद्यालयमा कार्यरत ३१ वर्षीय शिक्षक किशोर पोखरेललाई माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…