अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच असार ३ गते अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा इन्सेकले सन् २०२२ जनवरीदेखि जुन…

२०७९ असार ३, शुक्रबार १६:४९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय लाल थापामागर लाई असार १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

२०७९ असार २, बिहीबार २०:१४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १३ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका…

२०७९ जेष्ठ १७, मंगलवार १२:३० गते  
पत्रकारको शङ्कास्पद मृत्यु, छानविनका लागि समिति गठन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय पत्रकार मणिराज दाहालको जेठ १३ गते शङ्कास्पद अवस्थामा लास फेला परेपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ६ सदस्यीय छानविन समिति गठन गरिएको छ । दिक्तेल हाटडाँडास्थित क्षितिज बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको घरमा शङ्कास्पद अवस्थामा दाहालको लास फेला परेपछि…

२०७९ जेष्ठ १५, आईतवार १२:५९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ १३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले इन्सेक प्रतिनिधिसँगको…

२०७९ जेष्ठ १३, शुक्रबार १९:१९ गते  
गठवन्धनका कार्यकर्ताले कुटपिट गरेको एमालेको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३१ वर्षीय पूर्णबहादुर राईलाई गठवन्धनका कार्यकर्ताले चुनावको लिएरलाई लिएर मरणासन्न हुने गरी जेठ ११ गते कुटपिट गरेको नेकपा एमाले जिल्ला कमिटि खोटाङले विज्ञप्ति जारी गरी जनाएको छ । नेकपा एमाले खोटाङ जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दङ्गालद्धारा जेठ १२ गते जारी गरिएको विज्ञप्तिमा दिक्तेल रूपाकोट मझुवागढी…

२०७९ जेष्ठ १३, शुक्रबार ०९:१६ गते  
चुनावको विषयलाई कुटपिट गरेको पीडितको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ५४ वर्षीय टङ्क राईले सोही ठाउँका ३१ वर्षीय पूर्णकुमार राईले जेठ ११ गते राति कुटपिट गरेको आरोप लगाउनु भएको छ । आरोपितले घरमा सुति रहेको अवस्थामा कठालोमा समाएर कुटपिट गरेको पीडितको आरोप छ । स्थानीय तह सदस्य निर्वाचनको विषयलाई लिएर आरोपितले कुटपिट गरेको पीडित राईले…

२०७९ जेष्ठ १२, बिहीबार १६:११ गते  
मौन अवधिमा भोट माग्ने क्रममा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबिच कुटाकुट

मौन अवधिमा भोट माग्दै हिँडेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित डाँडागुठमा वैशाख २८ गते झडप भएको हो । चुनावी अभियानका क्रममा माओवादी कार्यकर्ता ३७ वर्षीय पदम राईलाई हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राईको समूहले कुटपीट गरेको आरोप पीडित पक्षको छ…

२०७९ बैशाख २९, बिहीबार १०:०५ गते  
दलित महिला वडा सदस्यको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–४ की वहालवाला दलित महिला वडासदस्य ४९ वर्षीया कमला परियारको वैशाख २२ गते उच्च रक्तचापका कारण मृत्यु भएको पीडित पक्षले  जनाएको छ । नेकपा एमालेबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित हुनु भएकी परियारको उच्च रक्तचापका कारण मृत्यु भएको नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटि…

२०७९ बैशाख २२, बिहीबार १०:४३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबुलाई वैशाख १७ गते गिरफ्तार गरेको छ । छोरीलाई आरोपितले वैशाख १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७९ बैशाख १८, आईतवार ०८:१८ गते