स्थानीय तहको निर्वाचन-२०७४ अपडेट (बिहानः ११ बजे)
स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचनका क्रममा प्रदेश नम्बर ६ का १० जिल्लामा वैशाख ३१ गते बिहान ७ बजेबाट मतदान सुरु भएको छ । एक/दुई स्थानका मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा समयमा मतदान सुरु भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । मतदानका क्रममा मुगु जिल्लाको खप्तड गाउँपालिकास्थित…
नेपाल कम्युनिष्ट पार्टीका २६ जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनको विरोध गर्दै आइरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २६ जना नेता तथा कार्यकर्तालाई जुम्ला र रुकुम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार भएका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा राखेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । जुम्ला जिल्ला प्रतिनिधि मानदत्त…
निबन्ध प्रतियोगिताको पुरस्कार वितरण
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा दिगो शान्ति, सद्भाव र एकताका लागि जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिताका विजेता तथा सहभागीलाई वैशाख १० गते प्रमाणपत्र एवम् पुरस्कार वितरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले सफल प्रतियोगीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै दिगो शान्ति, सद्भाव र एकताका लागि प्रत्येक व्यक्तिको…
वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
इन्सेकद्वारा मध्यपश्चिमाञ्चल क्षेत्रमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम असार ३१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेको इलपी कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएकोले आगामी दिनमा पनि जिम्मेवार निकायलाई जवाफदेही बनाउने खालका कार्यक्रम गर्ने योजना रहेको बताए । निर्देशक गौतमले इन्सेककर्मीहरूलाई…
मानव अधिकार रक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकका लागि दुई दिने तालिम असार २७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । तालिममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले पत्रकारहरूले नागरिकका अधिकार उल्लघङ्न र ज्यादतीका सवालहरू उठान गर्नुपर्ने बताउँदै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र द्वन्द्व पीडितहरूका पीडाको…