शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर

इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते  रिट दायर गरेका छन् । सार्बजनिक सरोकारका विषयमा वकालत गर्दै आएका अधिकारकर्मीहरूको समुहले संविधान र कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार सुनिश्चितको माग गरेका हुन् । मुद्धद्दमा…

May 19, 2022  
सार्वजनिक सरोकारको विषयमा उच्च अदालतमा रिट दायर

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा फागुन १६ गते सार्वजनिक सरोकारका विषय रिट दर्ता गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जका अधिकृत विनोद पाण्डे र उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष अधिवक्ता विकास आचार्यले  उपभोक्ताको अधिकारसँग जोडिएको विषयमा उक्त रिट दायर गरेका हुन् । निवेदकहरूले प्रदेश ५ को मुख्यमन्त्री…

February 28, 2020  
प्रदेश ५ का जिल्लाहरूमा उपनिर्वाचनका लागि मनोनयन दर्ता शान्तिपूर्ण

आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि प्रदेश ५ अन्तर्गत दाङ, बाँके, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा कात्तिक २७ गते शान्तिपूर्ण मनोनयन दर्ता सम्पन्न भएको छ । दाङ जिल्ला प्रतिनिधि जे एन सागरका अनुसार घोराही उमनपा–१६ मा हुने वडाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् ।…

November 14, 2019  
नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण जनजीवन प्रभावित

आफ्ना पार्टीका कार्यकर्ता गिरफ्तार भएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आहृ्वान गरेको नेपाल बन्दले इन्सेक नेपालगञ्ज मातहतका सल्यान, बर्दिया, बाँके, रोल्पा, प्यूठान र डोल्पा जिल्लाको जनजीवन प्रभावित भएका समाचार सम्बन्धित जिल्लाका प्रतिनिधिले पठाएका छन् । बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधान संचालन भएनन…

February 20, 2018  
विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि जिल्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा सम्बन्धित जिल्लामा प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते सम्पन्न भएको जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् । सङ्कलित सूचना वस्तुनिष्ठ र विश्वसनीय बनाउने, छुटेका घटनाहरूलाई छलफलमार्फत समावेश गरी त्रुटीहरू सच्याउने तथा अपूर्ण,…

December 16, 2017  
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सुचारू (अपडेट बिहान ११:१० बजे)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणको निर्वाचन मङ्सिर १० गते सुरू भएको छ । चिसोका कारण जुम्लामा एक घण्टा ढिला मतदान सुरू भएको छ भने डोल्पामा आधा घण्टा ढिला मतदान सुरू भएको इन्सेकका जिल्ला प्रतिनिधिबाट प्राप्त समाचारमा जनाइएको छ । रूकुमको आठबिसकोट नपामा बम विष्फोट…

November 26, 2017  
भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न

इन्सेक कार्यालय नेपालगञ्ज मातहतका जिल्लाका इन्सेक प्रतिनिधिले विभिन्न सङ्घ संस्थासँगको सहकार्य/समन्वयमा भदौ २३ गते भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न गरेका समाचार प्राप्त भएका छन् । भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता "म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु" भन्ने मूल नाराका साथ आयोजना गरिएको हस्ताक्षर अभियानमा स्थानीय तहका जनप्रतिनिधि…

September 8, 2017  
प्रदेश नम्बर ५ मा स्थानीय तहको उम्मेदवारी दर्ता सम्पन्न

प्रदेश नम्बर ५ अन्तर्गतका ६ जिल्लामा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । प्रदेश नम्बर ५ अन्तर्गतका बाँके, बर्दिया, दाङ, रोल्पा, प्यूठान र रूकुम जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूले उम्मेदवारी दिएको समाचार इन्सेकका सम्बन्धित जिल्ला प्रतिनिधिले जानकारी गराएका छन् ।…

June 18, 2017  
मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लामा मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व जिल्लाका सरोकारवाला निकायबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएका समाचार इन्सेकका विभिन्न जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३१ गते कालिकोटमा सम्पन्न भएको छ । इन्सेक कालिकोटको आयोजनामा…

June 14, 2017  
स्थानीय तह निर्वाचन, २०७४ (प्रदेश नम्बर ६ अपडेट दिउँसो २:००)

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ६ का केही मतदान केन्द्र बाहेकका अधिकांश मतदान केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । डोल्पा जिल्लाको काइके गाउँपालिकास्थित अन्नपूर्ण निमाविको मतदान केन्द्रमा एमालेले एक लौटी छाप लगाउन खोजेको भन्दै काङ्ग्रेसका अंगद बुढाले विरोध गरेपछि करिब ३०…

May 14, 2017