इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

इन्सेक डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार  विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस महामारी फैलिरहेको अवस्थामा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहयोगमा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीलाई  असार २८ गते सहयोगस्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले इन्सेक  जिल्ला सहजकर्ता रञ्जना बोगटीले…

July 12, 2020  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अन्तरसम्वाद

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते धनगढीमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । समानता, न्याय तथा मर्यादाका लागि सबै जागौँ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मुल आयोजक समिति, कैलालीको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग धनगढीको संयोजनमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।…

December 10, 2017  
क्षेत्रीय स्तरमा वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय, धनगढीको आयोजनामा क्षेत्रीय स्तरमा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा असार ३० गते धनगढीमा सम्पन्न भएको छ ।   समीक्षामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेका विभिन्न क्रियाकलापमा आबद्ध रहेर वर्षभरी कार्य सम्पादन साफलताका साथ गरेको भन्दै क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारी, जिल्ला प्रतिनिधि…

July 14, 2016