शिक्षाको अधिकारसम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा असार २२ गते शिक्षाको अधिकारका सम्बन्धमा राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको छ । सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी सुर्यप्रसाद क्षेत्रीले संविधानले शिक्षालाई मौलिक हकको रूपमा समावेश गरेको हुँदा जनताको मौलिक हकको…

२०७४ असार २२, बिहीबार २१:४९ गते  
भवन नहुँदा झाडा पखलाका बिरामीलाई चौरमै उपचार

आवुँखैरेनी गाउँपालिका-१ पोखरीटारमा बिरामीलाई उपचार गर्ने भवन नहुँदा चौरमै राखी उपचार गर्नु परेको छ । यातयातको साधनसमेत नपुगेको उक्त गाउँमा असार १८ गतेदेखि फैलिएको झाडापखलाका बिरामीलाई बाहिर चौरमै राखी उपचार गरिएको हो । आवुँखैरेनी स्वास्थ्य चौकीका इञ्चार्ज अगमराज उपाध्यायले गाउँमा बिरामीको उपचार गर्ने कुनै भवन नभएको र यातयातको साधनसमेत पुग्न…

२०७४ असार २०, मंगलवार २१:२० गते  
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराले सन् २०१७ जनवरीदेखि जुनसम्मको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम असार १६ गते पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले पश्चिम क्षेत्रमा यो अवधिमा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे एक प्रतिवेदन प्रस्तुत गरेका थिए ।…

२०७४ असार १८, आईतवार ०८:४३ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कास्की जिल्लामा सङ्कलित घटनाको प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा असार १२ गते पोखरामा सम्पन्न भएको छ । समीक्षामा इन्सेक जिल्ला प्रतिनिधि सङ्गीता भाटले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्दै महिला तथा बालबालिका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक एउटा महत्वपूर्ण दस्तावेजको…

२०७४ असार १२, सोमबार २०:४५ गते  
इन्सेकको पहलमा सातजना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाए

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको पहलमा अपाङ्गता भएका सात जनाले असार ८ गते अपाङ्गताको परिचय पत्र पाएका छन् । इन्सेकको सहजीकरणमा अन्नपुर्ण गाउँपालिका-६ र ७ लुम्लेका सात जना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् । इन्सेकको पहलमा रातो परिचय पत्र पाउनेमा ३२ वर्षीया सिता बिक, ६६ वर्षीया खगेश्वरी देवकोटा, २२…

२०७४ असार ९, शुक्रबार २१:३० गते  
छुटेका द्वन्द्वपीडितको उजुरी पुनःलिइने - अध्यक्ष गुरुङ

सत्यनिरुपण तथा मेलमिलाप आयोग नेपालका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको उजुरी पुनःलिइने बताएका छन् । आयोगको प्रदेश नं ४ मुकाम कार्यालयको कास्कीमा असार ७ गते उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका कतिपय पीडित छुटेका हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगत्तै उजुरी लिने गरी आयोगले तयारी गरेको बताएको राससले…

२०७४ असार ७, बुधबार २२:५५ गते  
नवलपरासीमा पिकअपमा आगजनी, अन्यत्र शान्तिपूर्ण प्रचार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ५ का ६ ओटै जिल्लामा चुनावी अभियान तीव्र रूपमा सञ्चालन भइरहेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार असार ६ गते बिहान नेकपा एमालेले चुनाव प्रचारमा प्रयोग गरेको लु १ च ६८४० नम्बरको पिकअप भ्यानमा अज्ञात समूहले…

२०७४ असार ७, बुधबार २२:५४ गते  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदाय सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समिति कास्कीको बैठक असार ५ गते सम्पन्न भएको छ । पोखरामा सम्पन्न बैठकमा इन्सेक क्षेत्रीय कार्यलयकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले इएलपी परियोजना अन्तर्गत जिल्लामा वर्ष र सञ्चालित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । वैठकमा…

२०७४ असार ५, सोमबार २२:१६ गते  
प्रदेश नम्बर ५ मा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता प्रदेश नम्बर पाँच अन्तर्गतका जिल्लाहरूमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लाका तीन गाउँपालिका र तीन नपामा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । २० वर्षपछि हुन लागको स्थानीय…

२०७४ असार ४, आईतवार २२:१७ गते  
इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिहरूले परिचयपत्र पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा अन्नपुर्ण गाउँपालिका-७ लुम्ले, लान्द्रुकका चारजना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको परिचय पत्र पाएका छन् । महिला तथा बालबालिका कार्यलय कास्की, प्रमुख लक्ष्मी जिसी (कार्की)ले जेठ ३० गते ४३ वर्षीय चुडामणी सुवेदीलाई रातो, ४६ वर्षीय ओमबहादुर क्षेत्री, ६७ वर्षीय अगनबहादुर क्षेत्री र ५५ वर्षीय डाँसे…

२०७४ जेष्ठ ३१, बुधबार २१:३० गते