बैठक कक्षमा क्याम्पस प्रमुख र लेखापालमाथि आक्रमण

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसका प्रमुख ४५ वर्षीय लालप्रसाद अंगाइ र लेखापाल ४१ वर्षीय राम्जी खड्कालाई नेपाली कङ्ग्रेसको भातृ सङ्गठन तरुणदलका जिल्ला कार्य समितिका पूर्व सचिव एवम् सुन्दरबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष ४२ वर्षीय उत्तम गुरुङले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । नेविसङ्घ र अनेरास्ववियुबिचको झडपको विषयलाइ लिएर…

२०७३ फाल्गुन १७, मंगलवार ०६:२५ गते  
द्रव्यशाह क्याम्पस हातामा विष्फोट

गोरखा नपा-लक्ष्मिबजारको द्रव्यशाह क्याम्पस हाताभित्र बम विष्फोट भएको छ । फागुन १६ गते बिहान ११ बजेर ३० मीनेटमा सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटका कारण मानवीय र भौतिक क्षति नभएपनि विष्फोट भएको ठाउँमा बारुद र पातपतिङ्गर जलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश्वर उपाध्यायले बताए । उक्त बम…

२०७३ फाल्गुन १६, सोमबार १९:५३ गते  
धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९ गते १२ बजे घाँस लिन जङ्गल गएकी बयलकोटी साँझ अबेरसम्म घर नफर्किएपछि गाउँलेले खोजी गर्दा फागुन १० गते दिउँसो २ बजे उनी मृत अवस्थामा भेटिएकी हुन् । ताकुकोट-८ को जङ्गलमा…

२०७३ फाल्गुन १२, बिहीबार १६:५१ गते  
बाल विवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई गुल्मी जिल्ला खड्ककोट गाविस-४, उर्लेनीका २१ वर्षीय पवन ढकालविरुद्ध आवश्यक कारवाहीको माग गर्दै पीडित बालिकाकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छन् । पीडित बालिकालाई गत माघ २१ गते मकैको सातुमा लठ्याउने पदार्थ खुवाएर माघ २२ गते विवाह गरेको पीडित बालिकाकी आमाले बताएकी…

२०७३ फाल्गुन २, सोमबार १६:०६ गते  
ग्रामीण स्वास्थ्य संस्थामा 'म्याद' गुज्रिएका औषधि

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा 'म्याद' गुज्रिएका पठाएको फेला पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना, मानव अधिकार निगरानी समूह मनपाङको संयोजन तथा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको सहजीकरणमा माघ २७ गते मनपाङ स्वास्थ्य चौकीमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सो स्वास्थ्य चौकीले 'म्याद' सकिएका औषधि वितरण…

२०७३ माघ २९, शनिबार २३:०० गते  
बलात्कार घटनाका फरार आरोपित ६ महिनापछि गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी २६ वर्षीया महिलालाई गत भदौ १७ गते बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले घाँसीकुवा गाविस-१ बानियाँटारका ५२ वर्षीय गोरे भन्ने दिलबहादुर चालिसे क्षेत्रीलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्इ बलात्कार गरी फरार रहेको आरोपमा क्षेत्रीलाई प्रहरीको विशेष टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय…

२०७३ माघ २९, शनिबार ०७:१६ गते  
भूकम्पपछि मानव अधिकारको अवस्थावारे पर्याप्त अनुगमन नभएको गुनासो

भूकम्पपछि गोरखाको मानव अधिकारको अवस्थाबारे पर्याप्त अनुगमन नभएको जिल्लाका सरोकारवालाहरूले बताएका छन् । भूकम्प लगत्तै देखि मानव अधिकारसँग सम्बन्धित गम्भीर सवालहरू उठिरहेपनि मानव अधिकार आयोगलगायतले चासो नदिएको उनीहरूको आरोप छ । राष्ट्रिय मानव अधिकार आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा माघ २७ गते गोरखा सदरमुकाममा गरिएको अन्तक्रिया कार्यक्रमका सहभागीहरूले भूकम्पपछि विशेषतः…

२०७३ माघ २७, बिहीबार २०:१५ गते  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा कियोस परियोजना अर्न्तगत कास्की जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अर्न्तर्गत माघ २५ गते जिल्ला स्तरमा मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । मानव…

२०७३ माघ २५, मंगलवार २२:५७ गते  
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू

  इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ १९ गतेदेखि पोखरामा सुरू भएको छ । तालिममा कास्की, पाल्पा, तनहुँ र कपिलवस्तु गरी चार ओटा जिल्लाका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन…

२०७३ माघ १९, बुधबार १९:०४ गते  
अधिकारकर्मीको सक्रियतामा बालविवाह रोकियो

उमेर नपुगी विवाह गर्न लागेको भन्दै मानव अधिकारकर्मीहरूको सक्रियतामा कास्कीमा एउटा बालविवाह रोकिएको छ । लेखनाथ नपा-१५ कोठेगाउँमा माघ १८ गते हुन लागेको एउटा बालविवाह मानव अधिकारकर्मीहरूको परामर्शपछि रोकिएको हो । लेखनाथ नपाकी १५ वर्षीया बालिका र म्याग्दी जिल्ला सिंगा नपा-१५ का १९ वर्षीय अशोक बिकको विवाह हुन लागेपनि मानव…

२०७३ माघ १९, बुधबार १४:३० गते