चुनाव प्रचारमा बालबालिका र विद्यालय प्रयोग नगर्न माग
पर्वत जिल्लामा क्रियाशील इन्सेकलगायतका मानव अधिकार सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिहरूले आगामी मङ्सिर २१ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि बालबालिका र विद्यालयको प्रयोग नगर्ने व्यवस्था मिलाउन माग गर्दै मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटालगायत निर्वाचनसँग सम्बन्धित सरकारी निकायलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा क्रियाशील नागरिक समाज, इन्सेक, गैसस महासङ्घ, नेपाल पत्रकार…
मुस्ताङमा ३७ ओटा मतदानस्थलमा ३७ ओटै केन्द्र
आगामी मङ्सिर १० गते पहिलो चरणमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हिमालपारीको जिल्ला मुस्ताङमा ३७ ओटा मतदानस्थल रहेका छन् । उक्त निर्वाचनका लागि मतदान केन्द्र पनि ३७ ओटै कायम गरिएको छ । १ हजार ५० जनासम्म मतदाता रहेकोमा एउटा मतदान केन्द्र तोकिए पनि मुस्ताङका कुनै पनि…
प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहद्वारा विष्फोट
बेनी नगरपालिका-१ रत्नेचौरमा कात्तिक २८ गते दिउँसो नेपाली काङ्ग्रेसको चुनाव प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहले विष्फोट गराएको नेपाली काङ्ग्रेसले जनाएको छ । नेपाली काङ्ग्रेसका निवर्तमान सांसद एवम् निवर्तमान सभापति रेशम बानियाँका अनुसार चुनाव प्रचारको टोली चढेको गाडीको अगाडि विष्फोट भएको थियो । बानियाँ भन्छन्-'केही सेकेण्डको दुरीले गर्दा हामी बाँच्यौं…
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३० वर्षीय योगेन्द्र चौहान सहित चारजनालाई कात्तिक २६ गते गिरफ्तार गरेको इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालले जनाएका छन् । प्रहरीले चौहान बाहेक अन्य तीन जनाको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार…
आचारसंहिता विपरीत हेलिकप्टर प्रयोग गरको भन्दै उजुरी
निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा 'ख' का काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उमेदवार हरिबहादुर घलेले निर्वाचन आचरसंहिता विपरीत हेलिकप्टरको प्रयोग गरेको भन्दै कात्तिक २६ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टा/छुट्टै उजुरी दिएका छन् । कात्तिक २६ गते हेलिकप्टर चार्टर…
इन्सेकको अगुवाइमा निर्वाचनको अवस्थाबारे अनुगमन
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित अधिकारीलाई भेटी निर्वाचन अचारसंहिता पालनामा कडाइ गर्न गोरखामा रहेका मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् । कात्तिक २४ गते भएको भेटमा अधिकारकर्मीहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान गर्ने वातावरण बनाउन सरोकारवालालाई ध्यानाकर्षण गराएका थिए । अनौपचारिक क्षेत्र सेवा…
विकास निर्माणको बारेमा इन्सेकको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २४ गते विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रमका वक्ताहरूले जिल्लाका विकास निर्माणमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका उल्लेखनीय रहेको बताएका छन् । विकास निर्माणमा नागरिक समाज र सञ्चारकर्मीले खेलेको भूमिका पुर्ण भने नभएको…
म्याग्दीका २२ मतदानस्थल सम्वेदनशील
मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले २२ मतदानस्थाललाई सम्वेदनशील मतदानस्थल मान्दै विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । यसभन्दा पहिलाको निर्वाचनको अवस्था केलाउँदा, भौगोलिक विकटता, सञ्चार, यातायात सुविधाको पहुँचलगायतका आधारमा सम्वेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो…
निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी
भिमसेन गाउँपालिका-३ धावामा उम्मेदवार सवार मोटरसाइकलमा पेस्तोल भेटिनु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काङ्ग्रेस, नयाँ शक्ति पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकले कात्तिक २२ गते उजुरी दर्ता गरएका छन् । 'पेस्तोल बरामद गर्ने, पेस्तोल लिने मान्छे किन पक्राउ परेनन् ? भन्दै उजुरी आएको छ ।'-मुख्य…
डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै चारदिनसम्म पनि मृतकको शव उठाइएन
डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै पोखरा-लेखनाथ मनपा-९ स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी १९ वर्षीया गीता अर्यालको शव आफन्तले चार दिनसम्म पनि उठाएका छैनन् । मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको बताउँदै सुत्केरी मृतकको शव नउठाएका हुन् । स्याङजा जिल्ला अर्जुनचौपारी घर भएकी अर्याललाई कात्तिक १० गते…