कक्षा कोठा अभावमा भर्‍याङमुनि कक्षा सञ्चालन

रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्‍याङमुनि राखेर पढाउने गरिएको राससले जनाएको छ । विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ ६ कोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुईवटा कोठाको अभाव भएको हो । कोठा अभावका कारण कक्षा ४ का…

२०७४ फाल्गुन ३०, बुधबार २१:०९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-लेखनाथ मनपा-२४ का ६५ वर्षीय उमानाथ सुवेदीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

२०७४ फाल्गुन ३०, बुधबार १६:३७ गते  
स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा आयोजना गरिएको मिडिया साझेदारी कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले…

२०७४ फाल्गुन ३०, बुधबार १०:४४ गते  
मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई

गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सञ्जालको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले प्राविधिकबाट निकै दुःख पाएको दुखेसो पोखेका हुन् । बनेका घरलाई पनि किस्ता सिफारिस…

२०७४ फाल्गुन २६, शनिबार १९:३१ गते  
अस्पतालमा आइसियू सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा अत्यावश्यक आइसियू सेवा नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आइसियू सेवा आवश्यक परेको भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन । आइसियू सेवा नहुँदा बिरामीहरू सो सेवा लिनका लागि काठमाडौँ वा पोखरासम्म पुग्नु पर्ने अवस्था रहेको बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । गम्भीर प्रकृतिका…

२०७४ फाल्गुन २५, शुक्रबार २२:२९ गते  
अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा महिला जनप्रतिनिधिहरूसँग अन्तरक्रिया

१ सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा पोखरा-लेखनाथ मनपामा रहेका १५ वडा र कास्कीमा रहेका चार गाउँपालिकाका महिला जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम फागुन २३ गते सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालय र शान्तिका लागि नागरिक समाजको सञ्जाल…

२०७४ फाल्गुन २३, बुधबार २१:४४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । घटनाका अर्का आरोपित…

२०७४ फाल्गुन १८, शुक्रबार २२:०४ गते  
बलात्कार घटनाका आरोपित गिरिफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घर भएका ३४ वर्षीय बेदराज डाँगी र लम्जुङ जिल्ला राइनास नपा-८ का ३३ वर्षीय विष्णु सापकोटालाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितद्वयले फागुन ४ गते ना ५ ख ५३६८ नम्बरको रात्री बसमा लमहीबाट काठमाडौँ जाने भनी चढाएर…

२०७४ फाल्गुन ११, शुक्रबार २१:१७ गते  
दोषीलाई कारवाही गरी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग

पोखरा-लेखनाथ मनपा-१४ स्थित विजयपुर खोला पुलमा फेला परेको बमका बारेमा समाचार सङ्कलनका लागि गएका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा परी घाइते भएको घटनाप्रति कास्कीमा रहेका अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । अधिकारकर्मीहरूले फागुन ८ गते एक प्रेस विज्ञप्ति जारी…

२०७४ फाल्गुन ८, मंगलवार २०:५३ गते  
कास्कीको विजयपुरमा बम विष्फोट, एक जना प्रहरी र एक जना पत्रकार घाइते

पोखरा लेखनाथ मनपा-१४ स्थित विजयपुर खोलाको पुलमा फागुन ८ गते बिहान बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । सो विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । घाइते दुवैजनाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको छ । बिहान बम…

२०७४ फाल्गुन ८, मंगलवार १३:५२ गते