आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै चैत २ गते प्रहरीमा उजुरी दिएका छन् । मोदी गाउँपालिका-१ र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका-८ जोड्ने भुरूङ्दी खोलामा निर्माण हुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरी नपा-२ नैकापका २० वर्षीय मनिष मल्ललाई फागुन ३० गते गिरफ्तार गरेको छ । त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला निजगढ नपा-४ स्थायी घर भएका २० वर्षीय अर्जुन खत्री र १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा प्रहरी…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
सिरानचोक गाउँपालिका-२ का २२ वर्षीय रविन गुरूङ र सोही ठाउँकी २१ वर्षीया सविना गुरूङलाई वहुविवाह गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २९ गते बहुविवाह गरेको आरोपमा २५ वर्षीया अनिता गुरूङले फागुन ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । आफू घरमा हुँदाहुँदै पतिले अर्को विवाह…
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पालुङटार नपा-२ आँपपीपलका ३९ वर्षीय प्रेम श्रेष्ठविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो । आरोपितलाई प्रहरीले फागुन ३० गते नै गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्का १५ वर्षीय बालकलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले गत फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा फागुन ३० गते उजुरी दिएको थियो । पीडित बालकको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा…
बोक्सी बकाउने भन्दै बालिकामाथि कुटपिट
बोक्सी बकाउने भन्दै शहीद लखन गाउँपालिका-६ घैरुङस्थित बास्कोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई फागुन २३ गते कुटपिट भएको छ । हिमालय माविमा कक्षा ८ मा अध्ययन गर्ने जानुका बिरामी परेपछि उनकी आमा पार्वती श्रेष्ठले बोक्सी बकाउने भन्दै कुटपिट गरेकी प्रत्यक्षदर्शीले बताएका छन् । विद्यालयका प्रध्यानाध्यापक सिताराम ढकालका अनुसार फागुन २३ गते…
कक्षा कोठा अभावमा भर्याङमुनि कक्षा सञ्चालन
रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्याङमुनि राखेर पढाउने गरिएको राससले जनाएको छ । विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ ६ कोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुईवटा कोठाको अभाव भएको हो । कोठा अभावका कारण कक्षा ४ का…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-लेखनाथ मनपा-२४ का ६५ वर्षीय उमानाथ सुवेदीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…
स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला
अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा आयोजना गरिएको मिडिया साझेदारी कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले…
मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई
गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सञ्जालको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले प्राविधिकबाट निकै दुःख पाएको दुखेसो पोखेका हुन् । बनेका घरलाई पनि किस्ता सिफारिस…