बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका-१२ स्याउलीका २८ वर्षीय चिजकुमार परियारविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएको छ । पीडित महिलालाई आरोपितले वैशाख २९ गते बलात्कार प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । आरोपित परियार फरार रहेको र खोजी भइरहेको जिल्ला…

२०७५ बैशाख ३१, सोमबार २१:३७ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिइएको पीडित पक्षले जनायो । घटनास्थल नवलपुर जिल्लामा भएको हुँदा थप अनुसन्धानको लागि उक्त…

२०७५ बैशाख २९, शनिबार २१:५१ गते  
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनादेखि सिटी स्क्यान सेवा बन्द, सेवाग्राही प्रभावित

पोखरा-लेखनाथ मनपा १० स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १० महिनादेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । करिब ४ करोड ५० लाख रुपियाँको लागतमा ल्याएको मेशीन ६ महिना चलेर ०७४ साउनदेखि बिग्रिएको थियो । मेशीन बिग्रिएपछि बिरामीले २ हजार ५ सय रुपियाँ देखि १५ हजारसम्म महङ्गो…

२०७५ बैशाख २७, बिहीबार २१:२२ गते  
बर्थिङ सेन्टर नहुँदा सुत्केरी गराउनलाई समस्या

देवघाट गाउँपालिका-५ का सुत्केरी महिलालाई घर नजिकै रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ । स्वास्थ्य चौकी र सुत्केरी गराउने दुई जना स्वास्थकर्मी भए पनि बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको स्थानीय महिला स्वयम्सेविका अम्बिका न्यौपानेले बताइन् । करिब ३ हजार जनसङ्ख्या रहेको देवघाट…

२०७५ बैशाख २५, मंगलवार २१:४२ गते  
कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा ५२ वर्षीया कुमाया परियार, २८ वर्षीय राजु परियार, २४ वर्षीय सन्तोष परियार, २० वर्षीया राजकुमारी परियार र ३४ वर्षीया माया परियार रहेको…

२०७५ बैशाख २४, सोमबार २१:३८ गते  
क्षमताभन्दा बढी सङ्ख्या हुँदा भान्सामा सुत्छन् कैदीबन्दी

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको 'घ' श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दीहरू रहेका छन् । १८ जना पुरूष र सात जना महिला कैदीबन्दीको क्षमता भएको जिल्ला कारागार बागलुङमा अहिले १० जना महिला र ७८ जना पुरूष गरि ८८ जना कैदीबन्दीहरू रहेको कारागारका निमित्त कार्यालय प्रमुख दिपक शर्माले…

२०७५ बैशाख २१, शुक्रबार १५:०४ गते  
महिला हिंसा नियन्त्रण गर्न प्रदेश सरकारसमक्ष माग गर्दै ज्ञापनपत्र

प्रदेश ४ का महिला जनप्रतिनिधि, नागरिक समाज तथा महिला मानव अधिकार रक्षकहरूले महिला हिंसा नियन्त्रण गर्न प्रदेश सरकारसमक्ष माग गरेका छन् । अधिकारकर्मी तथा कानुन व्यवसायी सहभागी एक टोलीले वैशाख १९ गते प्रदेश ४ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो । टोलीले वैशाख १९ गते प्रदेश ४ का…

२०७५ बैशाख २०, बिहीबार १२:४८ गते  
बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

१८ वर्षीया योरूना पुन (नेहा) को बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले वैशाख १६ गते पोखरालेखनाथ मनपा ९ का २३ वर्षीय किर्तन खड्गी (सतिश)लाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ  ।   न्यायाधीश रमानाथ पौडेलको इजलासले किर्तनलाई बलात्कार गरेको कसुरमा ५ वर्ष र कर्तव्य ज्यानको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको…

२०७५ बैशाख १८, मंगलवार १६:५९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-७ का ६७ वर्षीय धनबहादुर पुनलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पीडित बालिकालाई…

२०७५ बैशाख १७, सोमबार २०:५३ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित युवतीलाई भिरकोट नगरपालिका-२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाले ०७४ पुस ८ गते बलात्कार गरेको पीडित युवतीले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय…

२०७५ बैशाख १६, आईतवार २०:५१ गते