खानेपानीको ट्याङ्की पर्याप्त नहुँदा कारागारमा पानीको समस्या
पानी सङ्कलन गर्ने ट्याङ्की पर्याप्त नहुँदा जिल्ला कारागार स्याङ्जामा खानेपानीको समस्या भएको छ । ५० जना क्षमताको कारागारमा अहिले सात महिलासहित १ सय २४ कैदीबन्दी रहेका भएपनि पानी सङ्कलन गर्ने भाँडा नहुँदा खानेपानीको समस्या भएको हो । ट्याङ्की पर्याप्त नभएपछि सङ्कलन गरिएको पानी पर्याप्त नहुने गरेको निमित्त कारागार प्रमुख बुद्धिप्रसाद…
नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका आवश्यक रहेकामा जोड
नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका भएमा मात्रै मानव अधिकारको संरक्षण र प्रवर्र्धन हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव अधिकार संरक्षण मञ्च (मासम) केन्द्रीय समितिको आयोजनामा असार ३० गते पोखरामा आयोजित वार्षिक साधारणसभा तथा मानव अधिकारको प्रवर्धनमा स्थानीय सरकारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड…
प्राविधिकको अभावले पुनर्निर्माण कार्यमा ढिलाइ
प्राविधिकको अभावका कारणले भुकम्प गएको तीन वर्षबितिसक्दा पनि गोरखा जिल्लामा पुनःनिर्माणको काममा ढिलाइ भएको छ । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण जिल्लाका १३ हजार २ सय ७२ घरधुरी पुर्ण क्षति भएका थिए । जिल्लामा ४० जना बढी प्राविधिकको आवश्यकता रहेकामा २५ जनामात्रै कार्यरत छन् । ०७५…
गोरखा कारागारमा कैदीबन्दीबीच कुटाकुट, तीनजना हिरासतमा
टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट भएको जिल्ला गोरखा कारागारका प्रमुख शशिधर सुवेदीले बताए । 'भित्र बस्दा सामान्य विवादमा भनाभन र कुटाकुट गरेछन् । हामीले राती नै कन्ट्रोल गर्यौँ ।'-उनले भने । कारागार घटनाको बारेमा कारगार…
समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार
पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर 'मापदण्ड विपरीत' भएको भन्ने विषयमा भिडियो फुटेज लिने क्रममा कम्पनीका सञ्चालक कपिलकिरण श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । असार २७ गते कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री, जिल्ला प्रहरी…
मर्मत नगर्दा जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्स विहीन
जिल्लाको एकमात्र सुविधा सम्पन्न स्वास्थ्य संस्था जिल्ला अस्पताल पर्वत एक वर्षदेखि एम्बुलेन्स सेवा विहीन बनेको छ । अस्पतालमा सञ्चालनमा रहेको एउटा एम्बुलेन्स मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । ६ वर्षअगाडि खरिद गरिएको एम्वुलेन्स बिग्रिएपछि एक वर्षदेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । पोखरास्थित एक वर्कशपमा…
विभेदको महसुस गर्छन् दलित जनप्रतिनिधिहरू
२० वर्षपछि स्थानीय, पहिलोपटक प्रदेश तथा केन्द्रको निर्वाचन हुँदा केही ठाउँ बाहेक प्रायः ठाउँमा दलित महिला सदस्यको उपस्थिति पनि राम्रो भएको भएपनि निर्वाचित दलित जनप्रतिनिधिहरू जातीय विभेदबाट पीडित हुनुपरेको गुनासो गर्छन् । निर्वाचित दलित महिला सदस्यहरू आफूहरू विभिन्न सार्वजनिक कार्यक्रममा जाने, बोल्ने, सबैको हक अधिकारको बारेमा आवाज उठाउने गरे पनि…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको सजाय
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय बाबुराम परियारलाई जिल्ला अदालतले तीन वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको असार २५ गतेको इजलासले आरोपितलाई तीन वर्षकैदको सजाय सुनाएको श्रेस्तेदार दयाराम पोख्रेलले जानकारी दिए । पीडित बालिकालाई परियारले गत जेठ २० गते…
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार
बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले फलेवास नपा-७ लिमिठाना घर भई हाल कुश्मा नपा-६ मा मिना गिफ्ट सेण्टर व्यवसाय सञ्चालन गरी बस्ने ३९ वर्षीया मिना कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित…
९० वर्षीय बृद्धालाई बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला
९० वर्षीया बृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका–३ देउरालीका २० वर्षीय शङ्कर परियारलाई जिल्ला अदालतले असार २४ गते ११ वर्ष कैद सजायको फैसलाका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति…