बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्यूठान नपा-३ स्थायी घर भई हाल बेंसीशहर नपा-८ बस्दै आएका २९ वर्षीय कृष्ण कुमाल र २३ वर्षीया मञ्जु बिकलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ । आरोपित कृष्णकी जेठी पत्नी २५ वर्षीया बसन्त कुमालले चैत १ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको…

March 16, 2017  
बर्थिङ् सेन्टरका सेवाग्राही दुई वर्षमा एक जनामात्र

कास्कीको लाहाचोक गाविस-५ मा रहेको स्वास्थ्य चौकीको भवन सुरक्षित नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या दुई वर्षमा एक जनामात्र पाइएको छ । दुई वर्षअघि नेपाल सरकारले बर्थिङ् सेन्टरको अनुमति लिई सेवा सञ्चालन गरेको स्वास्थ्य चौकीले दुई वर्षको अन्तरालमा एक जनालाई मात्रै सुत्केरी गराएको छ । स्वास्थ्य चौकीको…

March 15, 2017  
मिर्मीवासीद्वारा एलडिओसहित कर्मचारी थुनिए

स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई फागुन ३० गते मिर्मीका स्थानीयवासीले थुनेको राससले जनाएको छ । फागुन ३० गते मिर्मीमा अयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै…

March 14, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

माझफाँट-६ का २४ वर्षीय दिलबहादुर नेपाली र सोही ठाउँकी २१ वर्षीया सुनिता नेपालीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २७ गते बहुविवाह गरेको आरोपमा दिलबहादुरकी जेठी पत्नी कुमारी नेपालीले फागुन २९ गते फोनमार्फत सूचना दिएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले आरोपितद्वयलाई गिरफ्तार गरेको हो…

March 13, 2017  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ०७३ फागुन २१ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक दमौलीमा सम्पन्न भएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको जामुने र मनपाङ गाविसमा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रमको बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो…

March 5, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकार्सइ मनोज पाण्डेले जानकारी दिए…

March 1, 2017  
बैठक कक्षमा क्याम्पस प्रमुख र लेखापालमाथि आक्रमण

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसका प्रमुख ४५ वर्षीय लालप्रसाद अंगाइ र लेखापाल ४१ वर्षीय राम्जी खड्कालाई नेपाली कङ्ग्रेसको भातृ सङ्गठन तरुणदलका जिल्ला कार्य समितिका पूर्व सचिव एवम् सुन्दरबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष ४२ वर्षीय उत्तम गुरुङले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । नेविसङ्घ र अनेरास्ववियुबिचको झडपको विषयलाइ लिएर…

February 28, 2017  
द्रव्यशाह क्याम्पस हातामा विष्फोट

गोरखा नपा-लक्ष्मिबजारको द्रव्यशाह क्याम्पस हाताभित्र बम विष्फोट भएको छ । फागुन १६ गते बिहान ११ बजेर ३० मीनेटमा सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटका कारण मानवीय र भौतिक क्षति नभएपनि विष्फोट भएको ठाउँमा बारुद र पातपतिङ्गर जलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश्वर उपाध्यायले बताए । उक्त बम…

February 27, 2017  
धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९ गते १२ बजे घाँस लिन जङ्गल गएकी बयलकोटी साँझ अबेरसम्म घर नफर्किएपछि गाउँलेले खोजी गर्दा फागुन १० गते दिउँसो २ बजे उनी मृत अवस्थामा भेटिएकी हुन् । ताकुकोट-८ को जङ्गलमा…

February 23, 2017  
बाल विवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई गुल्मी जिल्ला खड्ककोट गाविस-४, उर्लेनीका २१ वर्षीय पवन ढकालविरुद्ध आवश्यक कारवाहीको माग गर्दै पीडित बालिकाकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छन् । पीडित बालिकालाई गत माघ २१ गते मकैको सातुमा लठ्याउने पदार्थ खुवाएर माघ २२ गते विवाह गरेको पीडित बालिकाकी आमाले बताएकी…

February 13, 2017