हत्या घटनाका आरोपित गिरफ्तार
हरिनाश गाउँपालिका–५ का १४ वर्षीय बालक शेर बहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २६ वर्षीय रेशम रानालाई गिरफ्तार गरेको छ । मृतक थापासँग भनाभन हुँदा रिसमा आएर आरोपितले पुस ४ गते टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर…
हिंसा र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्छ : अध्यक्ष थापा
हिंसा अन्त्य गर्न र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने पुतलीबजार नगरपालिकामा गठन भएको मानव अधिकार समूहकी अध्यक्ष तारक बहादुर थापाले भन्नुभयो । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको कार्यक्रम अन्तरगत जातीय विभेद…
हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्छ : वडाध्यक्ष गुरुङ
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रममा आफ्नो धारणा राख्दै फेदीखोला गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष देउकुमारी गुरुङले सो कुरा भन्नुभएको थियो । उहाँले देशमा अहिले रहेको तीन तहको सरकारले आ–आफ्नो स्थानबाट समाजमा रहेको हिंसालाई कम गर्न प्रयास गर्नुपर्ने र हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो…
महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र फेदिखोला गाउँपालिका–३ प्रगतिशील बचत तथा ऋण सहकारी संस्था भाटखोलाको संयुक्त आयोजनामा मङ्सिर १८ गते महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले घरेलु हिंसा कसुर सजाय ऐन २०६६ र फेदिखोला गाउँपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिका…
लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले गठन गरेको मानव अधिकार समूह र सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको आयोजनामा लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १५ गते स्याङ्जाको पुतलीबजार नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाका अध्यक्ष ढोबबहादुर कार्कीले कार्यक्रममा महिलाहरूले समाजको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्लाको राप्ती गाउँपालिका–७ घर भई हाल स्याङजाको विरुवा गाउँपालिका–३ बस्ने २१ वर्षीय सिजेन्द्र चौधरीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय स्याङजामा उजुरी दिएको डिएसपी…
स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा पुतलीबजार नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम अरोज ३० गते गरिएको छ । मानव अधिकार संरक्षण र सम्बर्द्धन को लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तरगत सम्पन्न गरिएको उक्त कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष ०७७/ ७८ को नीति तथा कार्यक्रम…
शिक्षा , स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पुतलीबजार नगरपालिकामा असोज २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको उक्त कार्यक्रममा विषयगत शाखाका प्रमुखबाट शिक्षा,स्वास्थ्य,खाद्य र आवासको…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूतिका लागि प्रतिबद्ध छौं : प्रमुख सुवेदी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा मानवअधिकार निगरानी समूह, न्यायीक समितिका सदस्य र जनप्रतिनिधिहरूकालागि क्षमता अभिबृद्धि कार्यशाला फेदिखोला गाउँपालिकामा सम्पन्न भएको छ । असोज १६ र १७ गते सञ्चालन गरिएको कार्यशालाको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूतिका लागि प्रतिबद्ध…
इन्सेकद्वारा पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले स्याङ्जा स्थित पुतलीबजार नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । इन्सेकद्वारा मानव अधिकार शिक्षा अन्तरगत मानव अधिकार संरक्षण र सम्बद्र्धका लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालित सो नगरपालिकाको लागि इन्सेकका सुपरिवेक्षक मधु पन्थी, सहजकर्ता सिर्जना थापा र मानव अधिकार…