बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–६ का २१ वर्षीय गणेश विकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत २३ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका छन् । पीडित पक्षको सोही उजुरीका आधारमा आरोपितलाई चैत २३ गते गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हरिनाश गाउँपालिका–६ का २९ वर्षीय जेवन्त कुमार खवास, ४२ वर्षीय दिल बहादुर राना, १९ वर्षीय निलेश दुवाडी र एक १८ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरुले पछिल्लो पटक चैत १४ गते र सो भन्दा पहिला पटकपटक दुर्व्यवहार गरेको भन्दै पीडित…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रुपन्देही सिद्धार्थ नगरपालिका–१३ घर भइ चापाकोट नगरपालिकाका चन्द्रमान शाक्यलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्यबहादुर थापाको चैत ११ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई १२ वर्ष कैद सजाय र ५० हजार रुपियाँ…
बलात्कार गरेको कसुरमा १० वर्ष ६ महिना कैद सजाय फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बझाङ जिल्ला घर भई हाल पुतलीबजार नगरपालिका–३ कुमाल गाउँ बस्ने ३० वर्षीय दिपक धामीलाई १० वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्यबहादुर थापाकोे चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी र आत्महत्या दुरुत्साहन कसुरमा…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद दर्जीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्य बहादुर थापाको ०७७ फागुन ४ गतेको इजालसले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा १० वर्ष कैदको फैसला सुनाएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले इन्सेक …
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा चापाकोट गाउँपालिका–२ का ५२ वर्षीय नामदेव कुमाललाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १ गते बाख्रा चराउन गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र प्रसाद…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र फेदिखोला गाउँपालिकाको संयोजनामा फेदिखोला गाउँपालिका–१ कर्मीडाँडामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका–१ का सदस्य धन बहादुर खड्काले खाद्यसम्बन्धी गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो ।…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) गण्डकी प्रदेशको आयोजनामा पुतलीबजार नगरपालिका –१४ मा शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्बर्ध्दनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष शेषराज ढकालले इन्सेकले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका–५ का १९ वर्षीय आशिष थापालाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र प्रसाद अधिकारीले…
नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व गरिने वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) स्याङ्जाको आयोजनामा सन २०२० जनवरी देखि १५ दिसेम्बर २०२० सम्मका जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । कार्यक्रममा…